बाँकेमा रहेका मापदण्ड बिपरितका २४ क्रसर उद्योग आजैबाट बन्द गराउने निर्णय
नेपालगन्ज १४ असार : जिल्ला समन्वय समितिलले बाँकेमा रहेका मापदण्ड विपरितका २४ वटा क्रसर उद्योग आईतवारबाट लागु हुने गरी बन्द गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिका रामबहादुर कुरुम्बागंका अनुसार ती क्रसर उद्योग बन्द गर्ने निर्णय भएको हो । क्रसर उद्योग यसअघि नै बन्द गराउनुपर्ने आवाज उठ्दै आएको थियो ।
प्राकृतिक स्रोत साधनसंग सम्बन्धीत जिल्ला अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त समितिको









