नियमित समाचार

प्रदेश ५ का पालिकामा कोशेली घर, बाँके लगायतका जिल्लामा डिपार्टमेण्टल स्टोर

प्रदेश ५ का पालिकामा कोशेली घर, बाँके लगायतका जिल्लामा डिपार्टमेण्टल स्टोर

   
नेपालगन्ज १ जेठ :  स्वदेशी उत्पादन बृद्धि र बजार प्रर्बद्धनका लागि प्रदेश नं. ५ सरकारले नेपाली किनौं, नेपाल बनाऔं अभियान सन्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७ /२०७८ को बजेटमा समावेश गरिएको उक्त कार्यक्रम अन्तर्गत प्रदेशका १०९ वटै स्थानीय तहमा स्थानीय उत्पादनहरूको प्रदर्शनी एवम् बिक्री कक्ष (कोशेली घर) तथा हाटबजार स्थापना र सञ्चालनका लागि प्रत्येक स्थानीय तहमा रू. १० लाखका दरले रू. १० कर
प्रदेश ५ का उद्योगमा स्वदेशी कामदार राख्न निजीक्षेत्रसंग मिलेर तालिम सन्चालन गरिने

प्रदेश ५ का उद्योगमा स्वदेशी कामदार राख्न निजीक्षेत्रसंग मिलेर तालिम सन्चालन गरिने

   
नेपालगन्ज १ जेठ :  प्रदेश नं. ५ सरकारले प्रदेशमा रहेका उद्योगमा काम गर्ने बिदेशी कामदार फर्किएपछि रिक्त रहेको ठाउँमा नेपाली कामदार राख्ने गरी तालिम दिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सोमवार प्रस्तुत गरेको बजेटमा ५० हजार कामदारलाई तालिम दिने विषयलाई प्राथमिकता दिइएको छ । प्रदेश ५ ले ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७र७८ का लागि कुल ३६ अर्ब ३५ करोड २५ रुपैंयाको बजेट सार्वजन
प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड(पूर्णपाठ सहित)

प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड(पूर्णपाठ सहित)

   
प्रदेश ५ ले ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३६ अर्ब ३५ करोड २५ रुपैंयाको बजेट सार्वजनिक गरेको हो । कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार (३४.६४ प्रतिशत), पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार (५१.२२ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार रुपैंया रहेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री समेत रहेका तथा आर्थि
घरबहाल र व्यवसायीक कर छुट दिन माग

घरबहाल र व्यवसायीक कर छुट दिन माग

   
नेपालगन्ज १ जेठ :  नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकासंग व्यवसायीक र घरबहाल कर छुट दिन माग गरेको छ । लामो समयदेखि उद्योग, व्यवसाय ठप्प रहेको भए पनि सरकारका तर्फबाट कुनै प्रकारको सहुलियत नदिएको भन्दै यहाँका व्यवसायीले स्थानीय तहको अभिभावकत्व खोजेका छन् । नेपालगन्जका मेयर धवल शम्सेर राणासंग सोमवार भेटेर संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले पश्चिमको आर्थिक केन्द्रलाई उक
प्रदेश गौरवको आयोजनामा समेट्दै खजुरामा प्रदेश बिश्वविद्यालय बनाउने घोषणा

प्रदेश गौरवको आयोजनामा समेट्दै खजुरामा प्रदेश बिश्वविद्यालय बनाउने घोषणा

   
बाँकेको खजुरा गाउँपालिकामा प्रादेशिक बिश्वबिद्यालय निर्माण गर्ने घोषणा गरिएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्दै बिश्वबिद्यालय निर्माणको घोषणा गरेका हुन । खजुरा गाउँपालिकाले त्यसका लागि सय रोपणी जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । बजेटमा बाँकेको खजुरामा स्थापना गरिने प्रदेश विश्वविद्यालय, दाङको घोराहीमा निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र
कर्णालीको बजेट रु ३३ अर्ब ७४ करोड १३ लाख

कर्णालीको बजेट रु ३३ अर्ब ७४ करोड १३ लाख

   
कठमाडौं। कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बार्षिक बजेट ल्याएको छ। कर्णालीले कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारका लागि ८७ करोड ४१ लाख रुपैयाँ छुट्याएको छ। रोजगार तर्फका कार्यक्रमहरुमा खर्च गर्नका लागि २ अर्ब ५८ करोड २६ लाख रुपैयाँ बिनियोजन गरेको छ। कर्णालीका आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश संसदमा प्रस्तुत गरेको बजेटमा १९ अर्ब ६ करोड ९१ लाख २१ ह
मालपोत र नापीमा बाँकेका कुन स्थानीय तहको काम कुन बारमा ? हेर्नुहोस् तालिका

मालपोत र नापीमा बाँकेका कुन स्थानीय तहको काम कुन बारमा ? हेर्नुहोस् तालिका

   
नेपालगन्ज १ जेठ :  मालपोत र नापी कार्यालय बाँकेमा तालिका अनुसार सेवा प्रदान गरिने भएको छ । स्थानीय तह अनुसार सेवा प्रवाह हुने बार तोकिएको छ । हेर्नुहोस्-
राप्ती नदीमा अवैध दोहन गर्ने ९ जनालाई पक्राउ गरी मुद्दा चलाइयो

राप्ती नदीमा अवैध दोहन गर्ने ९ जनालाई पक्राउ गरी मुद्दा चलाइयो

   
नेपालगन्ज ३१ जेठ :  नदीमा हुने अवैध दोहन बिरुद्ध जिल्ला प्रशासन बाँकेले कारवाही शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार, राप्ती नदीबाट हुने अवैध दोहन बिरुद्ध कारवाही शुरु गरिएको छ । सोही क्रममा अवैध दोहनको कार्यमा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । जिल्लामा नदी दोहनका विषयमा पटक पटक आवाज उठ्दै आएकोमा प्रशासनले कारवाही शुरु गरेको हो ।
नयाँ नक्सा अनुमोदनको खुसीयालीमा नेपालगन्जमा दीप प्रज्वलन

नयाँ नक्सा अनुमोदनको खुसीयालीमा नेपालगन्जमा दीप प्रज्वलन

   
नेपालगन्जमा ३१ जेठ :  लिम्पियाधुरासहितका भू-भाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा नेपालगन्जको न्यूरोडस्थित भानुभक्तचोकमा दीप प्रज्ज्वलन गरिएको छ । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरुले नयाँ नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका हुन् । संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको थियो । दीपप्रज्वलनमा नेपाल उद्योग वाणिज्य महासंघ
नरैनापुरका सबै कोरोना जितेर घर फर्किए

नरैनापुरका सबै कोरोना जितेर घर फर्किए

   
नेपालगन्ज ३१ जेठ :  कोरोनाको हटस्पट बनेको बाँकेको नरैनापुरका सबै संक्रमित निको भएर घर फर्किएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार, १ सय १८ जना संक्रमित नेगेटिभ रिजल्ट आएपछि घर फर्किएका हुन । नरैनापुरमा कोरोनाका कारण एक युवकले क्वारेन्टाइनमै ज्यान गुमाउनुपरेको थियो । कोरोनाले समस्याग्रस्त बनेको गाउँमा खुसियाली छाएको छ । संक्रमण निको भएर युवा गाउँमा फर्कदा भने स