नियमित समाचार

रेष्टुरेन्टमा बसेर खान नपाइने, प्याकिङ सिष्टम खुल्ला

रेष्टुरेन्टमा बसेर खान नपाइने, प्याकिङ सिष्टम खुल्ला

   
नेपालगन्ज ३१ जेठ :  लकडाउन अवधिभर शैक्षिक संस्था, अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान, भेला, सभा, सम्मेलन, प्रदर्शन, सिनेमा हल, रेष्टुरेन्ट खोल्न लगाइएको रोकलाई निरन्तरता दिइएको छ। सार्वजनिक सवारी साधन बन्द नै रहने छन् भने सभा, सम्मेलन, गोष्ठी, प्रदर्शनी तथा तालिम संचालन गर्न पाइने छैन । सिनेमा, पार्टी, प्यालेस, सबै प्रकारका मनोरञ्जन र खेलस्थल संचालन गर्न पाइने छैन । संचालन निजी सवारी साधान ज
राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा रहेको भवनमा बन्यो सुविधायुक्त आइसोलेशन

राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा रहेको भवनमा बन्यो सुविधायुक्त आइसोलेशन

   
नेपालगन्ज ३० जेठ :  राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा रहेको नेपालगन्ज–१० स्थित ‘एनआईडिसी’ भवनमा आइसोलेशन निर्माण गरिएको छ । शुक्रवारदेखि नेपालगन्जमा सुविधायुक्त आइसोलेसन केन्द्र संचालनमा आएको बाँके जिल्ला संकट ब्यवस्थापन समितिले जनाएको छ । सो केन्द्र २५ बेडको रहेको छ । सुविधायुक्त आइसोलेसन केन्द्र संचालनमा ल्याइएको बाँके जिल्ला संकट ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रा
भ्रम र अविश्वासले कोरोना विरुद्धको लडाइमा वढाएको चुनौती

भ्रम र अविश्वासले कोरोना विरुद्धको लडाइमा वढाएको चुनौती

   
शंकर पोखरेल कोरोना महामारीमा अहिलेसम्म भएको खर्चका वारेमा अविश्वास गर्ने र प्रश्न उठाउने पंक्ति फराकिलो देखिदैछ । यसले परिक्षण र उपचारमा समेत जटिलता पैदा गरिरहेको छ । हो,खर्च पारदर्शी र विधिसम्मत हुनु पर्दछ । त्यसका कुनै छुट हुन सक्तैन । संकटका समयमा सामान्य अवस्थाको जस्तो प्रकृयामा अल्झने अवस्था पनि छैन । त्यसैले खर्च गर्नेहरु जिम्मेवार बन्ने र वाचडगको भुमिकामा रहेकाहरुले धैर्य गर्ने स
कोरोनाको हटस्पट गाउँमा राहत दिन पुगे डा. नितेश

कोरोनाको हटस्पट गाउँमा राहत दिन पुगे डा. नितेश

   
नेपालगन्ज २९ जेठ : कोरानाबाट मृत्यु भएका नरैनापुर गाउँपालिका–५, नयाँबस्तीका युवकको परिवारका लागि नेपालगञ्ज मेडिकल कलेजका सह–निर्देशक डा. नितेश कनोडियाले एक लाख रुपैँया दिने भएका छन् । विहीवार नरैनापुर पुगेर उनले सहयोग स्वरुप युवकको परिवारलाई एक लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका हुन् । घर परिवार चलाउनकै लागि युवक कामका लागि भारत गएको बताउँदै उनले युवकको घर बनाउने अभियानमा सहयोग गर्न आग्रह गर
नेपालगन्जको ओम प्लाईले पायो रु १ करोड ६९ लाख विमा रकम

नेपालगन्जको ओम प्लाईले पायो रु १ करोड ६९ लाख विमा रकम

   
नेपालगन्ज २९ जेठ :  नेपालगन्जमा रहेको ओम प्लाई उड एण्ड फर्निचर ईण्डष्ट्रिज प्रालीले गत वर्ष भएको आगलागी पछि विमा वापतको रु १ करोड ६९ लाख रुपैया प्राप्त गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ओम बाहके १३ करोड ११ लाख ५९ हजार २ सय ९५ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । लकडाउनको करीब तीन महिनाको अवधीमा कम्पनीले सो मात्राको दावी भुक्तानी गरेको कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत योगेश कृष
हाते ट्याक्टर पाउँदा भालुखोलाका कृषक खुःसी

हाते ट्याक्टर पाउँदा भालुखोलाका कृषक खुःसी

   
प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्र्तग गुर्भाकोट नगरपालिका -९ भलुखोलाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । बुधवार सात जना कृषकलाई हाते ट्याक्टर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष नोकेन्द्र खत्रीले बताए । कृषकलाई ५० प्रतिशत सहुलियतमा ट्याक्टर वितरण गरिएको हो । परम्परागत प्रविधिमा आधारित कृषकलाई आधुनिकीकरण तर्फ लैजान उक्त कार्यक्रम सन्चालनमा छ । वडा अध्यक्ष शशी भटट्राईले ट्याक्ट
काममा नखट्ने चिकित्सकको करार रद्ध गर्दै प्रदेश सरकार

काममा नखट्ने चिकित्सकको करार रद्ध गर्दै प्रदेश सरकार

   
नेपालगन्ज २८ जेठ :  खटाएको ठाउँमा काम नगर्ने स्वास्थ्यकर्मीलाई प्रदेश नं. ५ सरकारले कारवाही शुरु गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमणको महामारीमा समेत काममा नखटिएको भन्दै शुद्धोधन गाउँपालिकाको मोतीपुर प्राथामिक स्वास्थ्य केन्द्रमा काजमा खटाइएकी डा. सिमा शर्मालाई कारवाहीको तयारी गरेको छ । उनलाई सात दिने भित्र स्पष्टिकरण सोधेको छ । हेर्नुहोस् स्पष्टिकरण पत्र-