नियमित समाचार

बाँकेमा एउटै वडाका ४१ जना निको भए

बाँकेमा एउटै वडाका ४१ जना निको भए

   
नेपालगञ्ज, असार ५ गते । बाँकेमा शुक्रबार एउटै वडाका ४१ जना कोरोना सङ्क्रमितहरू निको भएर घर फर्किँदैछन् । उनीहरू सबै जानकी गाउँपालिकाको वडा नंं १ का बासिन्दा हुन् । स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेको जानकी गाउँपालिकाको जोगागाउँ माध्यमिक विद्यालय आइसोलेसनका रहेका जानकी -१ का ४१ जना संङ्क्रमितहरूलाई सरकारको मापदण्ड बमोजिम जाँच प्रक्रिया पूरा गरी निको भएपछि ड
अब प्रदेश बिश्वबिद्यालय उत्कृष्ट बनाउनेमा ध्यान केन्द्रीत गर्न जोड

अब प्रदेश बिश्वबिद्यालय उत्कृष्ट बनाउनेमा ध्यान केन्द्रीत गर्न जोड

   
प्रदेश नं. ५ सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा बाँकेलाई उच्च प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्दा बाँकेका धेरै योजनाहरु समेटिए । त्यसमध्ये सबैभन्दा चर्चामा रह्यो, प्रदेश बिश्वबिद्यालय । नहोस् पनि किन ? बिश्वबिद्यालय बनाउने बाँकेको वर्षौदेखिको सपना पुरा हुँदै थियो । ‘लामो संघषै पछि बिश्वबिद्यालय बाँकेमा बन्ने भयो । म असाध्यै खुःसी छुु ।’ बिश्वबिद्यालय
घर-जग्गा धितो राखेर सरकारलाई कर र बैंकलाई व्याज तिर्नुपर्ने अबस्था !

घर-जग्गा धितो राखेर सरकारलाई कर र बैंकलाई व्याज तिर्नुपर्ने अबस्था !

   
केही गर्छु मलाई ऋण दिनुस् भन्दै ३ बर्ष अगाडि ठुलै व्यबसाय खोल्न सानिमा बैंक पुगेका अजय कुमार अग्रवाल अहिले बैंकको व्याज तिर्नकै लागि र व्यबसायको कर तिर्नकै लागि काठमाडौं थलीको आफ्नो निवास धितो राख्ने निश्कर्षमा पुगेका छन् । बैंकको व्याज नतिरे बैंकले अर्को ठाउँको जग्गा लिलाम गर्ने अबस्था छ । सरकारलाई कर नतिरे सरकारले कार्बाही गर्ने तथा जरीवाना अत्याधिक बढाउने डर छ । त्यसैले उनी आफ्नो घर धितो
कोरोना संक्रमणले मृत्यु भएकी बैजनाथकी महिलाको शव व्यवस्थापन

कोरोना संक्रमणले मृत्यु भएकी बैजनाथकी महिलाको शव व्यवस्थापन

   
नेपालगन्ज ३ जेठ :  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर स्थित आइसियूमा उपचारका क्रमलमा मृत्यु भएकी कोरोना संक्रमित महिलाको शव व्यवस्थापन गरिएको छ । निमोनियाले ग्रसित ती महिलालाई जेष्ठ ३० गते आईसियूमा राखेर उपचार गराउँदा गराउँदै असार १ गते बेलुका करिब ४ बजे उनको मृत्यु भएको थियो । मृत्यु अघि नै कोरोना परीक्षणका लागि लिइएको स्वाब परीक्षण गर्दा ती महिलाको हिजो मङगलबार अबेर राती ८ बजेमा
सिएहरुको संस्था (एक्यान) बाँके च्याप्टर गठन

सिएहरुको संस्था (एक्यान) बाँके च्याप्टर गठन

   
नेपालगन्ज ३ जेठ :  बाँके, बर्दिया र दाङ्गमा रहेका चाटर्ड एकाउन्टेन्ट( सिए)हरुको संस्था एशोसिएसन अफ चाटर्ड एकाउन्टेन्टस् अफ नेपाल (एक्यान) को बाँके च्याप्टर गठन गरिएको छ । नवगठित च्याप्टरको अध्यक्षमा सिए बिश्वराम भण्डारी चयन भएका छन् । त्यस्तै महासचिवमा तुलसी प्रशाद काफ्ले, कोषाध्यक्षमा निशा वाग्ले रहेकी छन् । कार्यसमिति सदस्यमा तेजप्रकाश दिक्षित, गोपाल पंगेनी, प्रविण सरावग्गी, अनिश अधिकारी,
लकडाउनले घरेलु तथा मझौला उद्योग बढि प्रभावित : नेपाल उद्योग संघ

लकडाउनले घरेलु तथा मझौला उद्योग बढि प्रभावित : नेपाल उद्योग संघ

   
नेपालगन्ज । नेपाल उद्योग संघले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण नेपालमा रहेका लघु घरेलु साना तथा मझौला उद्योगहरु बढि प्रभावित भएको जनाएको छ । संघका केन्द्रीय अध्यक्ष ओमप्रताप राणा र महासचिव इश्वरबहादुर गुरुङले संघको तर्फबाट संयुक्त विज्ञप्ति जारी गरी करिव तीन महिना लामो लकडाउनले अबधिमा उद्योग र उद्योगीहरुको उत्पादन, बिक्रि वितरण लगायत सम्पूर्ण आर्थिक कारोबारहरु पूर्णा रुपमा
पूर्व अर्थ सचिव रामेश्वर खनालको अनुभव–‘भारत सिक्टा बन्न नहुने अडानमा थियो’

पूर्व अर्थ सचिव रामेश्वर खनालको अनुभव–‘भारत सिक्टा बन्न नहुने अडानमा थियो’

   
राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना बाँके, बर्दियाका जनताको सपना हो । सम्पन्न हुँदै गरेको उक्त आयोजना बन्न् नदिन छिमेकी भारतले ठुलै भूमिका निभाएको गाईगुई सुनेको भए पनि प्रष्ट थिएन । तर नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले यस बारेमा मुख खोलेका छन् । ‘सेतोपाटी अनलाइनमा एमसिसी अब के गर्ने ?’ लेखमा हाम्रो देशमा बन्ने पूर्वाधारले छिमेकलाई पार्ने प्रभाव र त्यसका विषयमा उनीहरुले प्रकट गर्ने
प्रदेशको बजेटमा बाँकेलाई उच्च प्राथमिकता ( कुन -कुन योजना परे हेर्नुहोस्)

प्रदेशको बजेटमा बाँकेलाई उच्च प्राथमिकता ( कुन -कुन योजना परे हेर्नुहोस्)

   
नेपालगन्ज २ जेठ :  प्रदेश नं. ५ को आगामी आर्थिक वर्षको बजेटमा बाँकेलाई प्राथमिकतामा राखिएको छ । अर्थमन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सोमवार बजेट प्रस्तुत गर्दा बाँकेका धेरै योजना समेटिएका छन् । बाँकेको खजुरामा प्रदेश बिश्वविद्यालय निर्माण गर्ने घोषणा गरिएको छ । वर्षौदेखि जिल्लामा विश्वबिद्यालय माग हुँदै आएकोमा त्यो सपना पुरा गरिएको बिश्वबिद्यालयका अभियानमा लागेका बताउँछन् । प्रदेशक
प्रदेश ५ को बजेटमा उद्योग, वाणिज्य क्षेत्रमा के समेटियो ?

प्रदेश ५ को बजेटमा उद्योग, वाणिज्य क्षेत्रमा के समेटियो ?

   
उद्योग, वाणिज्य र आपूर्ति स्वदेशी कच्चा पदार्थ र स्वदेशी श्रम प्रयोग हुने उद्योगहरूको स्थापना र विकासमा जोड दिइनेछ । प्रदेश योजना आयोगबाट पूर्व-संभाव्यता अध्ययन भएअनुसार बाबियो तथा घाँस-परालजस्ता कच्चा पदार्थको उपयोगबाट ठूलो संख्यामा स्वरोजगारी सिर्जना हुनेगरी प्रदेशमा एक कागज कारखाना स्थापना कार्य अघि बढाइनेछ । केन्द्रसँगको सहकार्यमा प्रदेशभित्र रासायनिक मल कारखाना स्थापना गर्न सम्भाव्यता