नियमित समाचार

कोरोनालाई हराउँदै बाँकेका २९ जना घर जादै

कोरोनालाई हराउँदै बाँकेका २९ जना घर जादै

   
नेपालगन्ज : बाँकेमा आज मंगलबार २९ जनाले कोरोना जितेर घर फर्किदै छन् । कोहलपुरको पिपिरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बसेका नरैनापुरका २२ र राप्तीसोनारीका ७ जना कोरोना जितर घर जादैछन् । स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले आज नरैनापुर वडा नं. ४ का एकजना, वडा नं. ६ का दुई जना र वडा नं. ५ का १९ जना, राप्तीसोनारीको वडा नं. २ का तीन जना, ८ नम्बरका तीन जना र ९ नम्
किसानलाई कुखुरा बाड्दै प्रदेश सरकार

किसानलाई कुखुरा बाड्दै प्रदेश सरकार

   
जिल्लामा सञ्चालीत मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत विपन्न वर्गका किशानहरुलाई निःशुल्क कुखुरा वितरण गरिएको छ । गरिवि न्युनिकरण गर्ने उद्देश्यले विपन्नहरुको आयस्तर उकास्नकालागी उन्नत जातका कुखुरा वितरण गरीएको हो । दंगीशरण गाउँपालिकामा सञ्चालीत कार्यक्रम अनुसार पालिकाको पशुसेवा शाखाले किसानलाई उन्नत जातका कुखुरा वितरण गरेको छ । आर्थिक बर्ष २०७६÷०७७ को मुख्यमन्त्री ग्रामीण विकास
नेपालगन्जका शिक्षकले प्रकोप व्यवस्थापन कोषमा झण्डै चार लाख जम्मा गरे

नेपालगन्जका शिक्षकले प्रकोप व्यवस्थापन कोषमा झण्डै चार लाख जम्मा गरे

   
नेपालगन्जमा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि नेपाल शिक्षक महासंघ नगर समितिले झण्डै चार लाख रुपैयाँको आर्थिक सहयोग गरेकोछ। नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समितिको आव्हानमा नगर क्षेत्रका सम्पुर्ण शिक्षकहरुबाट उपलब्ध एकदिनको तलब बराबरको रकम संकलन गर्दै सोमबार एक कार्यक्रमबीच सो आर्थिक सहयोग हस्तान्तरण गरिएको हो। नेपालगन्ज उप-महानगरपालिकामा स्थापित "प्रकोप व्यवस्थापन कोष"मा दाखिला ह
बोइलरको मासु सारै महङ्गो

बोइलरको मासु सारै महङ्गो

   
नेपालगञ्ज, जेठ २६ गते । बन्दाबन्दीको बहानामा नेपालगञ्जमा खाद्यान्न, मासुलगायत अत्यावश्यक वस्तुहरूमा समेत अत्यधिक मूल्य वृद्धि गरिएको छ । सरकारले कालोबजारी र मूल्य वृद्धि नगर्न कडा निर्देशन जारी गरेपनि स्थानीय व्यवसायीले भने मनपरी मूल्य असुल गरिरहेको पाईएको छ । सबैभन्दा बढी मूल्यवृद्धि कुखुरा र खसीको मासुमा गरिएको स्थानीयले गुनासो गरेका छन् । एक महिना पहिलेसम्म ३०० रुपियाँ किलोमा पाइने कुखुराको
लकडाउनपछि बाँकेमै लिने हो ‘फनपार्क’को मज्जा !

लकडाउनपछि बाँकेमै लिने हो ‘फनपार्क’को मज्जा !

   
देशकै सबैभन्दा गर्मी हुने ठाउँँ बाँके । गर्मीयाममा यहाँको जनजीवन कष्टकर हुन्छ । गर्मी छल्न यसपटक भने फनपार्क उपयोगी हुने देखिएको भएपनि कोरोनाको कहरले यो सपना पुरा हुन सकेन । बाँकेमा तीनवटा फनपार्क आउने गर्मीको समयमा सन्चालन हुने तयारीमा थिए । यद्यपी अहिले पूर्वाधार निर्माणको काम सिध्याउने चरणमा रहेका छन् । यि मजदुरहरुले दिनररात नभनी निर्माण गरिरहेको फन पार्कहरु बाँके जिल्लाका लागि २०७६ म
खजुरामा संक्रमित १६ पुगे, क्वारेन्टिनबाट ६६० जना घर फर्के

खजुरामा संक्रमित १६ पुगे, क्वारेन्टिनबाट ६६० जना घर फर्के

   
भारतबाट फर्किएकाको कोरोना जाँच गर्दा खजुरामा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पुस्टी भएका १६ मध्य १३ जनालाई कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा राखिएको छ भने आज संक्रमण देखिएका ३ जनालाई डेन्टल अस्पताल नेपालगन्ज लिने तयारी भएको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले जानकारी दिए । उनका अनुसार हालसम्म खजुरामा ५२६ जनाको पिसिआर र २७१ जनाको आरडिटी परीक्षण गरिएको छ । विभिन्न क्वारेन्टिनम
चीनको निर्यात खुम्चियो, आयात ४ वर्षकै खराब

चीनको निर्यात खुम्चियो, आयात ४ वर्षकै खराब

   
जेठ २५, । गत महीना चीनको निर्यात खुम्चिएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वभर माग ध्वस्त हुने क्रम जारी रहेसँगै निर्यात प्रभावित भएको हो । सो अवधिमा आयातमा भने ४ वर्षयताकै खराब कमी आएको छ । आयातमा आएको अपेक्षाकृत उच्च कमीले विश्वको आर्थिक वृद्धिदर सुस्ताएसँगै उत्पादकहरुप्रतिको बढ्दो दबाब उजागर गरेको छ । पछिल्लो तथ्यांकले चिनियाँ नीतिनिर्माताहरुलाई करोडौं कामदारहरुको जीविका निर्भर
दश हजार मूल्य बृद्धि सहित सुनको कारोबार खुल्यो, अब प्रतितोला ८६ हजार ९६० रुपैयाँ

दश हजार मूल्य बृद्धि सहित सुनको कारोबार खुल्यो, अब प्रतितोला ८६ हजार ९६० रुपैयाँ

   
२५ जेठ, काठमाडौं । चैत ८बाट बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तय भएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूलय तोतामाम कर
कोरोना अपटेड : बाँके र बर्दियामा ४ र रोल्पामा २ जना संक्रमित थपिए

कोरोना अपटेड : बाँके र बर्दियामा ४ र रोल्पामा २ जना संक्रमित थपिए

   
बाँके २५ जेठ : बाँके र बर्दियामा ४ जना र रोल्पामा २ जना संक्रमित थपिएका छन् । भेरी अन्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा आईतवार दिउसो १ बजेसम्म छ जनामा संक्रमण देखिएको हो ।
बाँकेमा जिल्लाभर बृक्षारोपणको यस्तो छ तयारी

बाँकेमा जिल्लाभर बृक्षारोपणको यस्तो छ तयारी

   
नेपालगन्ज २५ जेठ :  यो समय बृक्षारोपण गर्ने समय हो । नीजि तथा सार्वजनिक स्थलहरुमा धमाधम बृक्षारोपण कार्य शुरु भएको छ । जेष्ठ महिना देखि साउन महिना सम्म बृक्षारोपण गर्ने उपयुक्त मौसम मानिन्छ । बाँके जिल्लाका जनसमुदायलाई बिवतरण गर्नका लागि झण्डै ४ लाख बिभिन्न प्रजातीका बिरुवा वन डिभिजन कार्यालय बाँकेले उत्पादन गरेको कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए । बाँकेको नेपालगञ्ज, बैजापुर, महि