नियमित समाचार

कोरोना कहरमा उपभोक्ता ठगी

कोरोना कहरमा उपभोक्ता ठगी

   
नेपालगन्ज २८ जेठ : १. दाङ,अनुगमनका क्रममा बढी मुल्यमा स्वास्थ्य सामग्री (पिपिइ लगायत) बिक्री गर्ने दुइवटा सर्जिकल पसलाई २र२ लाख जरिवाना र खरिद बिल नराख्ने एउटा सर्जिकल पसललाई २० हजार जरिवाना सहित बढी मुल्यमा स्वास्थ्य सामग्री बिक्री नगर्न सर्जिकल पसलहरुलाई निर्देशन । त्यसैगरी दुइवटा सिमेन्ट उद्योगको अनुगमन, वातावरण र श्रमिकको स्वास्थ्य सुरक्षामा सुधार गर्न निर्देशन, अन्य किराना तथा खाद्यान्न
लकडाउनमा कृषकका दुःख !

लकडाउनमा कृषकका दुःख !

   
प्रेम खरेल बाँकेका अगुवा होटल व्यवसायी एवं कृषक हुन । लामो समयदेखि नेपालगन्जमा होटल सन्चालन गरेपछि उनी अहिले खजुरा गाउँपालिका वडा नंं. ३ मा उत्कृष्टक कृषी फार्म र कटेज सन्चालन गरिरहेका छन् । कृषी फार्ममा बंगुर, खसी बोका, कुखुरा लगायत हरेक पशुपंछी पालिएको छ । त्यहाँ उत्पादन भएको कटेजमै खपत गरिन्छ । तर अहिले खरेललाई मुस्किल परेको भनेको बंगुरका पाठाको विक्रीमा हो । बंगुरका पाठा विक्री गर्ने बेला भ
नेपालगन्ज -१८ मा सडक कालोपत्रेको काम धमाधम

नेपालगन्ज -१८ मा सडक कालोपत्रेको काम धमाधम

   
नेपालगन्ज २८ जेठ :  नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा नागरिक तथा शिवनगरमा ५ सय मिटर पक्की नालासहितको सडक कालो पत्रेको काम धामधम भइरहेको छ । बर्दिया बाईपासदेखि उत्तर तेजनगरमा सडक कालोपत्रे काम भइरहेको वडा अध्यक्ष दिपक बर्माले बताए । संघीय मामिका तथा सामान्य प्रशासन मन्त्रालयबाट ल्याएको बजेट हो । तेजनगरको असारको पहिलो हप्ता मै कालो पत्रे सम्पन्न गर्ने गरी काम भइरहेको अध्यक्ष बर्माले जानका
खजुरामा शैक्षिक सिकाइका लागि सूचना प्रविधिको प्रयोगमा जोड

खजुरामा शैक्षिक सिकाइका लागि सूचना प्रविधिको प्रयोगमा जोड

   
खजुरा गाउँपालिका क्षेत्रभित्रका प्रधानध्यापहरुको वैठकले खजुरामा शैक्षिक गतिविधि अगाडि बढाउन अधिकतम सूचना र प्रविधिलाई जोड दिने भएको छ । शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल ठकुरीका अनुसार बैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका २०७५ मा टेकेर विद्यार्थीलाई ५ समूहमा विभाजन गरि उनीहरूलाई शिक्षण गराइने छ । सूचना र प्रविधिबाट टाढा रहेका, रेडियो एफएमको पहुँचमा रहेका, इन्टरनेट भएका, नभएका वि
कोरोना संक्रमण भएकी गर्भवतीको आन्द्राको सफल शल्यक्रिया

कोरोना संक्रमण भएकी गर्भवतीको आन्द्राको सफल शल्यक्रिया

   
नेपालगन्ज २७ जेठ :  नेपालगन्ज मेडिकल कलेज कोहलपुरले अछामबाट रिफर गरिएकी एक गर्भवती महिलाको आन्द्राको सफल शल्यक्रिया गरेको छ । उनी कोरोना संक्रमित पनि हुन । हेर्नुहोस् शल्यक्रियामा सहभागि चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली- अछाम चोरकोट गाउपालिका वडा नं. ५ घर भएकी बर्ष २५ की १८ हप्ताकी ती महिलालाई भेरी अस्पतालको ल्यावमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । सोमबार करिब ३ बजे तिर
अतिक्रमणमा परेका जग्गा जोगाउन मार्गदर्शन लागू, पर्खाल लगाउन स्थानीय तहलाई निर्देशन

अतिक्रमणमा परेका जग्गा जोगाउन मार्गदर्शन लागू, पर्खाल लगाउन स्थानीय तहलाई निर्देशन

   
काठमाडौं। सरकारी सार्वजनिक जग्गा संरक्षणका लागि स्थानीय तहलाई सक्रिय बनाउने गरि ‘सरकारी सार्वजनिक जग्गा संरक्षण सम्बन्धि मार्गदर्शन २०७६’ लागू भएको छ। नेपाल सरकार ९कार्य विभाजन० नियमावली २०७४ ले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई सरकारी, सार्वजनिक, गुठी, सामुदायिक तथा पर्ती जग्गाको संरक्षणको जिम्मेवारी तोकेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सार्वजनिक, ऐलानी, पर्ती जग्गा
नेकपाले जानकी गाउँपालिकालाई दियो स्वास्थ्य सामाग्री

नेकपाले जानकी गाउँपालिकालाई दियो स्वास्थ्य सामाग्री

   
नेपालगन्ज २७ जेठ :  बाँकेको जानकी गाउँपालिकालाई मंगलबार स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । जानकी गाउँपालिकामा २ वटा आसोलेसन र अन्य सबै ६ वडामा भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकामा पहिलो पटक ११३ जनालाई कोरोना परिक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको थियो । अझै गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका करिब १५० को हाराहारीमा नागरिकको कोरोना संक्रमण परिक्षण भएको छ
वातावरण संरक्षकलाई कोरोनाबाट जोगिन सामाग्री वितरण

वातावरण संरक्षकलाई कोरोनाबाट जोगिन सामाग्री वितरण

   
नेपालगन्ज २७ जेठ : संरक्षण र स्वास्थ्यका लागि सचेतना फैलाउने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत गाभर क्षेत्रको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण समूहले वनसँग जोडिएका बस्तीहरुमा जैविक विविधता संरक्षणका साथै कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने सचेतना दिएको छ । कार्यक्रममा साबन, ब्रस र मास्क लगाएतका समाग्री समेत प्रदान गरेको छ । मध्यवर्ती क्षेत्रका उपभोक्ताह
मेडिकल कलेज कोहलपुरको सूचना–‘भोलिबाट सुरक्षाका साथ सबै सेवा सुचारु हुन्छ ’

मेडिकल कलेज कोहलपुरको सूचना–‘भोलिबाट सुरक्षाका साथ सबै सेवा सुचारु हुन्छ ’

   
नेपालगन्ज २७ जेठ :  नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा अछामबाट रिफर गरिएकी एक गर्भवती महिलामा कोरोना संक्रमण पाइएपछि बिशेष व्यवस्था सहित शल्यक्रियाको तयारी गरिदैछ । अछाम चोरकोट गाउपालिका वडा नं. ५ घर भएकी बर्ष २५ की १८ हप्ताकी ती महिलालाई भेरी अस्पतालको ल्यावमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । सोमबार करिब ३ बजे तिर उनको पेटमा समस्या भए पछि बेलपाटा अस्पतालले रिफर गरी हेलिकप्टर मार
संक्रमित गर्भवती महिलाको आन्द्रामा समस्या भएपछि आपतकालीन शल्यक्रिया गरिदै

संक्रमित गर्भवती महिलाको आन्द्रामा समस्या भएपछि आपतकालीन शल्यक्रिया गरिदै

   
नेपालगन्ज २७ जेठ :  नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा अछामबाट रिफर गरिएकी एक गर्भवती महिलामा कोरोना संक्रमण पाइएको छ । अछाम चोरकोट गाउपालिका वडा नं. ५ घर भएकी बर्ष २५ की १८ हप्ताकी ती महिलालाई भेरी अस्पतालको ल्यावमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । सोमबार करिब ३ बजे तिर उनको पेटमा समस्या भए पछि बेलपाटा अस्पतालले रिफर गरी हेलिकप्टर मार्फत नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याएको थ