नियमित समाचार

कर तिर्ने ढोका खुल्ला

कर तिर्ने ढोका खुल्ला

   
नेपालगन्ज २६ जेठ :  सरकारले असार ७ गतेभित्र सबै प्रकारका कर बुझाउन समय दिएको छ । कर बुझ्न आन्तरिक राजश्य कार्यालय, मालपोतदेखि स्थानीय तहसम्म करदाता पर्खेर बसेका छन् । सकभर अनलाइन प्रविधिबाट कर तिर्नुपर्ने अन्यथा हार्ड कपीनै लिएर जानुपर्ने अवस्था आए सामाजिक दुरी कायम गर्दै कर बुझ्ने, बुझाउने काम नियमित गर्ने तयारीमा ती कार्यालयहरु छन् । आन्तरिक राजश्व कार्यालय नेपालगन्जले पनि कर संकलनको कामलाई
कोरोना जितेर घर फर्किएका पत्रकार र  नर्स जोडीलाई छिमेकीको भव्य स्वागत ( फोटोफिचर)

कोरोना जितेर घर फर्किएका पत्रकार र नर्स जोडीलाई छिमेकीको भव्य स्वागत ( फोटोफिचर)

   
नेपालगन्ज २४ जेठ :  कोरोना जितेर घर फर्किएका नेपालगन्ज २ का पत्रकार मेघराज ओली र नर्सिग संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी ओलीलाई घरमा भब्य स्वागत गरिएको छ । छिमेकीलाई अविर र दोसल्ला ओढाए । अंगालो हालेर आत्मीयता साटासाट गरे । ओली दम्पत्ति झण्डै दुई हप्ता खजुरास्थित कोरोना बिशेष अस्पतालमा बसेर नेगेटिभ नतिजा आएपछि शनिवार घर फर्किएका हुन । हेर्नुहोस् छिमेकीले दुवै जनालाई गरेको स्वागत... तस्विरहर
कोरोना जितेर घर फर्किए पत्रकार- नर्स दम्पत्ति

कोरोना जितेर घर फर्किए पत्रकार- नर्स दम्पत्ति

   
नेपालगन्ज २४ जेठ :  कोरोना संक्रमणलाई जितेर नेपालगन्ज उपमहानगरपालिका २ का नर्स र पत्रकार जोडी घर फर्किएका छन् । नर्सिङ्ग संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी र श्रीमान पत्रकार मेघराज ओली झण्डै दुई हप्तापछि कोरोना जितेर शनिवार घर फर्किएका हुन । अस्पतालमा स्वागत गर्न खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति,नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, भेरी अस्पतालकी प्रमुख अस्पताल नर्सिग प्
झगरीलाल स्मृती पत्रकारिता पुरस्कार भेषराज बस्नेत र डिल्ली शाहीलाई

झगरीलाल स्मृती पत्रकारिता पुरस्कार भेषराज बस्नेत र डिल्ली शाहीलाई

   
नेपालगन्ज २४ जेठ :  झगरीवाल वाग्ले स्मृती पत्रकारिता पुरस्कारबाट बाँकेका पत्रकार भेषराज बस्नेत र डिल्ली शाहीलाई पुरस्कृत गरिने भएको छ । प्रेस संगठनका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष पत्रकार प्रदिप वाग्लेले आफ्ना स्वर्गिय बुवाको स्मृतीमा उक्त पुरस्कार स्थापना गरेका हुन । उनी संरक्षक रहेको पुरस्कार प्रेस संगठन बाँकेले प्रदान गर्ने छ । झगरी लाल वाग्ले स्मृती बिकास
डा. नितेश कनोडियाको टिमद्धारा घर फर्किएका करिव २७ हजार नेपालीलाई सहयोग

डा. नितेश कनोडियाको टिमद्धारा घर फर्किएका करिव २७ हजार नेपालीलाई सहयोग

   
नेपालगन्ज २४ जेठ :  डा. नितेश कुमार कनोडिया र उनको टिमले दश दिनको अवधिमा जमुनाह नाका हुँदै घर फर्किएका १७ हजार ४ सय ३४ जना र  धनगढीमा ९ हजार ४ सय ४१ गरी २६ हजार ८ सय ७५ जनालाई पानीदेखि भोजनसम्म गराएको छ । कनोडिया नेपालगंज मेडिकल कलेजका सह- निर्देशक हुन । उनी लगायतका उनका साथीहरुले सामाजिक कामका लागि खोलिएको फिल द बकेटका पनि सदस्य हुन् । डाक्टर कनौडियाकै पहलमा धनगढीको गौरीफन्टा नाकामा
कोरोनालाई जितेर घर फर्किदाको खुःसी ….

कोरोनालाई जितेर घर फर्किदाको खुःसी ….

   
बाँकेका १३ जना शुक्रबार कोरोना जितेर घर फर्किएका छन् । खजुराको कोरोना अस्पताल र लायन्स डेन्टल अस्पतालको आइसोलेसनमा रहेका व्यक्तिहरु कोरोना निको भएर घर फर्किएका हुन् । शुक्रबार नेपालभर ३ सय ३३ जना निको भएर घर फर्किएका छन् । प्रदेश नं. ५ मा ९२ जनाले कोरोना जितेका छन् । नेपालमा २ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्म
खुकुलो लकडाउनमा पनि जथाभावी, आलोपालो बजार खोल्ने निर्णय खारेज गर्न प्रशासन बाध्य  !

खुकुलो लकडाउनमा पनि जथाभावी, आलोपालो बजार खोल्ने निर्णय खारेज गर्न प्रशासन बाध्य !

   
नेपालगन्ज २३ जेठ :  बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले लकडाउन अझै कडा पार्ने सकेंत गरेको भोलीपल्ट बिहिवार जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आलोपालो पसल व्यवसाय सन्चालन गर्न पाउने गरी यसअघि गरिएको निर्णय खारेज गरेको जानकारी दियो । गत मंगलवार उद्योगी, व्यवसायी एवं सर्वपक्षिय बैठकका आधारमा प्रशासनले आलोपालो पसल व्यवसाय सन्चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाउने निर्ण
समयमै काम सकिए ठेकदार र कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र

समयमै काम सकिए ठेकदार र कर्मचारीलाई पुरस्कार तथा प्रशंसापत्र

   
काठमाडौं । सरकारले आयोजना तथा सार्वजनिक खरिदका कार्यहरु तोकिएको समयमै नसकिने समस्या समाधान गर्न पहिलोपटक कानूनमा प्रोत्साहनमुलक व्यवस्था गरेको छ । सरकारले संसदमा दर्ता गरेको सार्वजनिक खरिद ऐन-२०६३मा सरकारले पहिलोपटक सम्झौता गर्दा तोकिएको अवधिभित्र काम सकिए कर्मचारी र ठेकदारलाई पुरस्कार, प्रोत्साहन सुविधा र प्रशंसापत्र दिने व्यवस्था गरिएको छ । यो विधेयक जस्तोको तस्तै पारित भए सुरुमा निर्धारित