नियमित समाचार

स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसर

स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसर

   
नेपालगन्ज २६ बैशाख : सरकारले बैशाख २६ गतेदेखि बिभिन्न ४४ प्रकारको उद्योेग खोल्ने निर्णय गर्यो । त्यसअघि प्रदेश नं.५ सरकारले स्थानीय श्रमिक प्रयोग गरी संचालन गर्न सकिने निर्माण र उत्पादनसँग सम्वन्धित कार्यहरु संचालन गर्न दिइने निर्णय गरेकोे थियो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो । उक्त कार्यका लागि लागि प
नेपालगन्जमा थप एक जनामा देखियो कोरोना

नेपालगन्जमा थप एक जनामा देखियो कोरोना

   
नेपालगन्ज : बाँकेमा कोरोना संक्रमितको संख्या २४ पुगेकोछ । गत वैशाख १९ गते शुक्रबार पहिलोपटक नेपालगन्जका ६० वर्षीय एक बृद्धमा कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै आईतबार दिउँसो ६ जना र बेलुका ९ जनामा कोरोना पुष्टि भएको थियो । त्यसपछि पुनः ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुदाँ बाँकेमा २३ पुगेको थियो । आज शुक्रबार नेपालगन्जमा एकजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
इनरुडेक बाँकेद्धारा कोहलपुर र बैजनाथमा स्वास्थ्य सामाग्री सहयोग

इनरुडेक बाँकेद्धारा कोहलपुर र बैजनाथमा स्वास्थ्य सामाग्री सहयोग

   
नेपालगन्ज २६ बैशाख : इनरुडेक बाँकेद्धारा कोहलपुर र बैजनाथमा स्वास्थ्य सामाग्री सहयोग बाँकेले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । अध्यक्ष धर्म लाल रोकायले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका स्वास्थ्य शाखालाई स्वास्थ्य सामाग्री स्यानीटाइजर हस्तान्तण गरे । इनरुडेक बाँकेले स्वास्थ्य सामाग्री बाँकेका प्रत्येक स्थानीय तहमा वितरण गरेको अध्यक्ष रोक
मनमोहक बाँके निकुञ्जको मध्यवर्ती क्षेत्र !

मनमोहक बाँके निकुञ्जको मध्यवर्ती क्षेत्र !

   
कोरोना संक्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’का कारण सबैजसो क्षेत्र ठप्प छ । तर प्रकृती खुलेको छ । यसको सौन्र्दयता बयान गरी साध्य छैन । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका यतिबेला निकै मनहोक देखिएका छन् । मानिसको आवतजावत छैन् । गाभर भ्याली र ढकेरीजस्ता पर्यटकीय गन्तव्य यतिबेला सुनसान छन् । होमस्टे क्षेत्रमा सक्रिय भिम केसी, कृष्ण चौधरी र पत्रकार कविन्द्र परियारले खिच्नुभएको मध्यवर
दुध बेच्न नेपालगन्ज आएका कृषक बाटोमै रोकिए

दुध बेच्न नेपालगन्ज आएका कृषक बाटोमै रोकिए

   
नेपालगन्ज २६ बैशाख : नेपालगञ्जमा शुक्रबारदेखि चार घण्टा अत्यावश्यक पसल सञ्चालन हुने भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक सूचना जारी गर्यो । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार विहान ११ देखि ३ बजेसम्म अत्यावश्यक पसल सञ्चालन भनिएको थियो । तर यो नियम गाउँ गाउँबाट दुध विक्री गर्न आएका कृषकका हकमा समेत लागु गर्दा उनीहरु मर्कामा परेका छन् । बाँकेका
गुर्भाकोटको क्वारेन्टाइनमा समाजसेवी चेतबहादुर डाँगीले गरे खाद्यन सहयोग

गुर्भाकोटको क्वारेन्टाइनमा समाजसेवी चेतबहादुर डाँगीले गरे खाद्यन सहयोग

   
सुर्खेत २५ बैशाख : विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले गुर्भाकोट नगरपालिकाले गुर्भाकोट-९ बोटेचौरको बधशालामा संचालन गरेको क्वारेन्टाईन निःशुल्क भोजन गराउने कार्यमा स्थानीय अगुवा चेतबहादुर डाँगीले सहयोग गरेका छन । त्यहाँ रहेका नागरिक, कोरोना भाईरस नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पैदल यात्री तथा अलपत्र परेका व्यक्तिह
स्वास्थ्यकर्मीका नेताले दिवंगत आमाको सम्झनामा कोरोना रोकथाम कोषमा जम्मा गरे २५ हजार

स्वास्थ्यकर्मीका नेताले दिवंगत आमाको सम्झनामा कोरोना रोकथाम कोषमा जम्मा गरे २५ हजार

   
सुर्खेत २५ बैशाख : दिवंगत आमाको सम्झनामा स्वास्थ्यकर्मी किरण ओलीले गुर्भाकोट नगरपालिकालाई कोरना रोकथाम कोषमा रु २५ हजार ५ जम्मा गरेका छन् । मेयर हस्तबहादुर पुनलाई ओलीले बिहिवार उक्त रकम हस्तान्तरण गरेका हुन । स्वर्गीय आमा गौरीदेवी ओलीको सम्झनामा उक्त रकम कोरना बिरुद्धको कोषमा जम्मा गर्ने ओली गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखाका संयोजक हुन भने नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्
पछिल्लो अपटेड : नेपालगन्जको ३४ स्याम्पल नेगेटिभ, ३२ वटा परीक्षण हुँदै

पछिल्लो अपटेड : नेपालगन्जको ३४ स्याम्पल नेगेटिभ, ३२ वटा परीक्षण हुँदै

   
नेपालगन्ज २४ बैशाख : भेरी अस्पतालमा ३४ वटा स्वाब परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ । हेर्नुहोस् बिस्तृत रिर्पोट-
भेरी अस्पतालको अनुरोध- कोरोना परीक्षणमा कुनै सन्देह नराख्नुहोला

भेरी अस्पतालको अनुरोध- कोरोना परीक्षणमा कुनै सन्देह नराख्नुहोला

   
नेपालगन्ज २४ बैशाख : भेरी अस्पताल नेपालगन्जले कोरोना ( कोभिड -१९) को परीक्षणमा कुनै सन्देह नगर्न अपील गरेको छ । कोरोना संक्रमितको पोजिटिभ रिर्पोटका बिषयमा अनावश्यकरुपमा आशंका बढाउने काम भएपछि अस्पतालले त्यस्तो सन्देह गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ । अस्पतालले बुधवार कोरोना परिक्षणको निम्ति थ्रोट स्वाब लिएर गरिने जाँचमा बिश्वस्तरिय मेसिनमा प्रयोग गरिएको, निश्चित प्रकृया र मापदण्ड