नियमित समाचार

फेसबुकले हरेक गतिविधि ‘अपटेड’ गराउँछ

फेसबुकले हरेक गतिविधि ‘अपटेड’ गराउँछ

   
तारा रोकायले सामाजिक सन्जाल फेसबुक चलाउन सुरु गरेको चार वर्षजति भयो । २०७१ मा उनी फेसबुक संग जोडिएकी हुन । ‘खाता’ खोलेदेखि नै फेसबुकमा सक्रिय छिन् । ‘फेसबुक अब त साथी जस्तो भइसक्यो’ रोकायले भनिन्–‘दिनमा एकपटक नहेर्दा के बिर्सिए झैं हुन्छ ।’ दिनमा कुनै न कुनै बेला फेसबुक खोलेकै हुन्छिन् । देश दुनियामा के भएको छ भनेर हेर्ने गरेकी छन् । आफु जुन जुन कार्यक्रममा पुग्छिन् त्यहाँको गतिबिधि सहितको तस्बि
राजपा ५ नं. प्रदेशका नेताको दुःखेसो,–‘केन्द्रबाटै फरक व्यवहार गरियो’

राजपा ५ नं. प्रदेशका नेताको दुःखेसो,–‘केन्द्रबाटै फरक व्यवहार गरियो’

   
आशिष गुप्ता नेपालगञ्ज १८ फाल्गुन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेश ५ का नेताहरुले  नेतृत्वले हेला गरेको गुनासो गरेका छन् । राजपा नेपालको प्रदेशस्तरीय बैठक प्रदेश ५,७ नेपालगञ्जमा बसेको थियो । सो बैठकमा सहभागी हरेक नेताले राजपा नेपालका शीर्ष नेतालाई गुनासो गर्दै भनेका थिए, ‘राजपा नेपाल प्रदेश २ मा मात्र केन्द्रीत भएको र प्रदेश ५,७ लाई बेवास्ता गरेको छ ।’ राजपा नेपाललाई राष्ट्रि
पेट्रोल पम्पबाट ठगिइरहनु भएको त छैन ? अपनाउनुस् यी टिप्स

पेट्रोल पम्पबाट ठगिइरहनु भएको त छैन ? अपनाउनुस् यी टिप्स

   
   गाडी वा मोटरसाइकलमा पेट्रोल वा डिजेल जस्ता इन्धन भर्नु एउटा सामान्य प्रक्रिया हो । तर पेट्रोल वा डिजेल भर्ने पम्पले पनि तपाईलाई       कुनै अवस्थामा ठग्न सक्छन् । नेपालमा पनि यसरी ठगी गरेको आरोपमा विभिन्न पम्पहरु कारवाहीमा परेका समाचार आइरहेका हुन्छन् ।       पम्पमा इन्धन भर्दा हामी आफै पनि सचेतता अपनाउन सक्छौ । थोरै सचेतता अपनाउदा मात्र पनि हामी पम्प संचालकहरुदेखि ठगिनबाट       बच्न
फेसबुक वार्ता : साझा चौतारी बनेको छ

फेसबुक वार्ता : साझा चौतारी बनेको छ

   
क्यान महासंघका अध्यक्ष सुदिप शर्माका लागि सामाजिक सन्जालको प्रयोग नौलो हुने कुरै भएन । सूचना प्रविधिको अभियानता शर्माले लामो समयदेखि सामाजिक सन्जालको प्रयोग गर्दै आएका छन् । फेसबुक सबैभन्दा धेरै प्रयोग गर्छन् । त्यस बाहेक ह्वाट्सऐप, भाईबर पनि उत्तिकै मात्रामा प्रयोग गर्ने गरेको शर्मा बताउँछन् । उनी भन्छन्,–‘तर फेसबुक भनेको फेसबुक नै हो । सरल, सहज अझ भन्दा सामाजिक सन्जालको पर्यावाची भनेकै फेसबु
नेपालगन्जमा उँट !

नेपालगन्जमा उँट !

   
नेपालगन्ज :  “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” को लागि भारतबाट दुईवटा उँट ल्याईएको छ । भारतको राजस्थानबाट गाडीमा हालेर ल्याईएको उँट बिहिवार नेपालगन्जमा पु¥याईएको हो । उँट महोत्सव स्थलमा राखिएको छ । फाल्गुण १९ गते आईतबार बिहान ९ बजे नेपालगन्ज उद्योग वाणिज्य संघबाट शुरु हुने महोत्सवको झाँकीमा उँटलाई सहभागि गराइने प्रचार प्रसार समितिका संयोजक टंक बहादुर धामीले जानकारी दिनुभयो । प्रादेशिक
रवीन्द्र अधिकारीको श्रद्धान्जलीमा गहभरी आँशु

रवीन्द्र अधिकारीको श्रद्धान्जलीमा गहभरी आँशु

   
नेपालगन्ज : पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई नेकपा बाँकेका नेता कार्यकर्ताहरुले श्रद्धान्जली दिएका छन्  । जिल्ला पार्टी कार्यालय नेपालगन्जमा स्वर्गीय अधिकारीको तस्बिरमा माल्र्यापण गर्नुका साथै एक मिनेट मौनधारण गरे । स्वर्गीय अधिकारीलाई श्रद्धान्जली दिने क्रममा नेता कार्यकर्ताको  गहभरी आँशु देखियो । कार्यक्रम सन्चालन गर्दैगर्दा नेकपा नेपालगन्ज उपमहानगरपालिकाका नगर सचिव दत्तप्रसाद आचार्य भक्का
अधिकारीप्रति श्रद्धान्जली दिन नेकपा पार्टी कार्यालय नेपालगन्जमा साढे १२ बजे भेला हुँदै कार्यकर्ता

अधिकारीप्रति श्रद्धान्जली दिन नेकपा पार्टी कार्यालय नेपालगन्जमा साढे १२ बजे भेला हुँदै कार्यकर्ता

   
दत्तप्रसाद आचार्य, सचिव, नेकपा नेपालगन्ज उपमहानगर कमिटि आज दिउँसो १२.३० बजे नेपाल कम्युनिस्टको पार्टीको कार्यालय( बाँके) नेपालगन्जमा पार्टीका केन्द्रिय सदस्य तथा पर्यटन मन्त्री कमरेड रबिन्द्र अधिकारीको शोकमा पार्टीको झन्डा झुकाएर उहाँको तस्बिरमा माल्यार्पण र शोक पुस्तिकामा हस्ताक्षर कार्यक्रम भएकोले बाँकेका सम्पुर्ण कमरेडलाई उपस्तिथि हुन अनुरोध छ ।
‘प्रादेशिक महोत्सव नेपालगन्ज’ अब फाल्गुण १९ देखि २९ गतेसम्म

‘प्रादेशिक महोत्सव नेपालगन्ज’ अब फाल्गुण १९ देखि २९ गतेसम्म

   
नेपालगन्ज : प्रतिकुल मौसमका कारण “प्रादेशिक महोत्सव–२०७५ नेपालगन्ज, बाँके” तीन दिन पछि सरेको छ । प्रादेशिक महोत्सव अब फाल्गुण १९ गते आईतबारदेखि फाल्गुण २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना हुने प्रादेशिक महोत्सव २०७५ फाल्गुण १६ गते बिहिवारदेखि फाल्गुण २६ गतेसम्म गर्ने तयारी थियो । तयारी अन्तिम