नियमित समाचार

यसकारण एकपटक पुग्नै पर्ने ठाउँ हो बर्दिया

यसकारण एकपटक पुग्नै पर्ने ठाउँ हो बर्दिया

   
सन्जिव पौडेल बिक्रम संम्बत १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले ईष्ट ईण्डिया कम्पनिलाई सहयोग गरेवापत वि.स. १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भाग मध्य पुरस्कार स्वरुप वि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरेका थिए त्यसैले बर्दिया लगायतका जिल्लाहरुलाई नयाँ मुलुकको रुपमा चिनिन्छन् । त्यस्तै बर्दिया त
रामलिला मैदानमा जेठ २५ गते के गर्दैछन्, सुरजराज मल्ल ?

रामलिला मैदानमा जेठ २५ गते के गर्दैछन्, सुरजराज मल्ल ?

   
बाँके ८ जेठ  : न कुनै पार्टी न कुनै संस्था । एक्लो मान्छे । तर सोंच भने देश परिवर्तन गर्ने छ । हो, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ बस्ने युवा सुरजराज मल्ल एक्लै देश परिवर्तन गर्न भन्दै शहरदेखि गाउँसम्म अभियान चलाइरहेका छन् । जिल्लाको अतिबिकट राप्तीपारीका प्रत्येक घरमा पुगेर समाज बद्ल्न के गर्नुपर्छ भनेर कुरा गर्छन । त्यहाँका सर्बसाधारणको कुरा सुन्छन् । उनको चारवर्ष यस्तै गरी बितेको छ । अल
बाँकेमा साँझ ६ बजेपछि सबैभन्दा धेरै सडक दुर्घटना

बाँकेमा साँझ ६ बजेपछि सबैभन्दा धेरै सडक दुर्घटना

   
नेपालगञ्ज । आर्थिक वर्ष २०७६र७६ को ९ महीनामा बाँकेमा ९६ ओटा सवारीसाधन दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालक, ११ महिला र ३४ जना पुरुष छन् । यस्तै ११० जना घाइते भएकोमा ६ बालबालिका, ३७ महिला र ६७ पुरुष छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेको तथ्यांक अनुसार सवारी दुर्घटनामा २१ जना चालकको मृत्यु र १९ जना घाइते भएका छन् । तथ्यांकले चालकको लापरबाहीबाट सबैभन्दा धेरै सवारी द
कालीकोटको दुर्गम गाउँमा सिपमुलक तालिम सिकाउँदै बुलगारी परियोजना

कालीकोटको दुर्गम गाउँमा सिपमुलक तालिम सिकाउँदै बुलगारी परियोजना

   
कालीकोट ७ जेठ : ग्रामिण विकास तथा पर्यावरण संरक्षण मञ्च भिडिसेफ नेपाल कालीकोट र नरहरिनाथ गाउँपालिका विच युवा ससक्तिकरण बुलगारी परियोजनाले नरहरिनाथ गाउँपालिकामा समन्वयत्मक बैठक सम्पन्न भएको छ । शिक्षा र जिवीकोपार्जन क्षेत्रमा गर्ने क्रियाकलापका विषयमा समन्वयात्मक बैठक बसेको हो । नहररिनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकको शिक्षा र जिवीकोपार्जनका लागि विशेष छलफ
दुधमा उत्पादन प्रोत्सहान गर्न प्रदेश सरकारको अनुदान को कस्ले पाए

दुधमा उत्पादन प्रोत्सहान गर्न प्रदेश सरकारको अनुदान को कस्ले पाए

   
नेपालगन्ज,७ जेठ : पाँच नम्बर प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत पशुपक्षि तथा मत्स्य विकास निर्देशनालय ले उत्पादनमा आधारित दुधमा अनुदान प्रदान गरेको छ । पहिलो पटक यस क्षेत्रमा दुध उत्पादन गरिएको परिणामको आधारमा नगद अनुदान प्रदान गर्ने निर्णय गरेको हो । जस अनुसारे स्वीकृत अनुदान ग्राहीहरुको नाम सर्वजनिक गरेको छ । २०७६ जेठ ५ गते बसेको अनुदान व्यवस्थापन समितिको निर्णय अनुसार द
कलेज अफ अलाइडका विद्यार्थीले बनाए स्मार्ट सिटी !(तस्वीर सहित)

कलेज अफ अलाइडका विद्यार्थीले बनाए स्मार्ट सिटी !(तस्वीर सहित)

   
नेपालगञ्ज जेठ ६ गते– नेपालगन्ज–१३ स्थित कलेज अफ अलाईडका विद्यार्थीले सोमबार ‘स्मार्ट सिटी’ जस्ता अत्याधुनिक पूर्वाधारको नमुना प्रदर्शन गरेका छन् । सबैको मुखमा झुण्डिने स्मार्ट सिटीको आर्कषक नमुनाले आगन्तुकको ध्यान खिचेको थियो । कलेज अफ अलाईडको टेक्निकल साईन्स, अफ््थाल्मीक, हेल्थ साईन्सको बिभिन्न तहमा अध्ययनर विद्यार्थीले नमुना प्रदर्शन गरेका हुन । सिभिल सब–इन्जिनियर दोस्रो वर्षमा अध्ययनरत दश जन
मानसरोवर सिजन शुरु : तिर्थयात्रीको पहिलो समूह नेपालगन्ज बिमानस्थलबाट प्रस्थान

मानसरोवर सिजन शुरु : तिर्थयात्रीको पहिलो समूह नेपालगन्ज बिमानस्थलबाट प्रस्थान

   
नेपालगन्ज, ६ जेठ : यो वर्षको मानसरोवर तिर्थयात्राका लागि पहिलो समूह नेपालगन्ज बिमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको छ । भारतीय तिर्थयात्रुहरुको समूह गत शनिबार हुम्ला हुँदै मानसरोवर तिर्थयात्राका प्रस्थान गरेको हो । बिगतका वर्ष भन्दा यसपटक ढिलो गरी मानसरोवर सिजन शुरु भएको पर्यटन व्यवसायीहरु बताउँछन् । मानसरोवर सिजन शुरु भएसंगै नेपालगन्ज बिमानस्थलको यात्रुको चाप बढेको छ । यात्रुको चापसंगै हजाई जहा
वाटरपार्क आयोजना : दशक बित्दा पनि अस्थायी लालपुर्जा बिहिन जग्गा धनी

वाटरपार्क आयोजना : दशक बित्दा पनि अस्थायी लालपुर्जा बिहिन जग्गा धनी

   
नेपालगन्ज, ५ जेठ : वाटरपार्क जग्गा एकिकरण आयोजनाका लागि जग्गा अधिग्हण भएको दश वर्षबित्दा समेत अस्थायी लालपुर्जा दिइएको छैन । लालपुर्जा नदिदा उद्योगी, व्यवसायीदेखि सर्बसाधारणसम्मका जग्गा धनीलाई समस्या भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले सम्बन्धित निकायको ध्यानार्कषण गराएको छ । हेर्नुहोस् बिज्ञप्ती श्रीमान् प्रमुख ज्यू नगर विकास समिति नेपालगन्ज, बाँके । विषय : वाटरपार्क जग्गा एकीकरण आयो
नेपालगन्ज उपमहानगरकै विद्युत महशुल बक्यौता झण्डै पाँच करोड

नेपालगन्ज उपमहानगरकै विद्युत महशुल बक्यौता झण्डै पाँच करोड

   
नेपालगन्ज, ५ जेठ : सडक बत्ती बापत नेपालगन्ज उपमहानगरपालिकाले झण्डै पाँच करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी देखिएको छ । उपमहानगरपालिकाले आर्थिक बर्ष २०६५–६६ देखि सडक बत्तीको महशुल नबुझाएको नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र नेपालगन्जले जनाएको छ । उसले चार करोड ९८ लाख २९ हजार १७० रुपैयाँ महशुल बुझाउन बाँकी रहेको वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताए । उनले सडक बत्तीको महशुल बुझाउन