
स्थानीय र प्रदेश सरकारलाई थप १५ अर्ब रुपैयाँ दिइयो
काठमाडौं। संघीय सरकारले सातवटै प्रदेशलाई समपूरक र विशेष अनुदानका लागि आठ अर्ब ५२ करोड रुपैयाँ हस्तान्तरण गरेको छ। समपूरक र विशेष अनुदान कार्यविधि स्वीकृत भएपश्चात प्रदेशहरुलाई दुईवटा अनुदान शीर्षकमा साढे अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको हो।
अर्थ मन्त्रालयका अनुसार फागुनमा रकमान्तर गरी सात कार्यविधिअनुसार प्रदेश सरकारले समपूरक र विशेष अनुदानमार्फत प्राप्त हुने रकमबाट १० करोड रुपैयाँभन्दा धेरै लाग