न लगानी सम्मेलन भयो न त योगी आदित्यनाथ नै आए
नेपालगन्ज २८ भदौ - गत चैत महिनामामा गृहनगर नेपालगञ्जमा भएको एउटा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले बाँके र बर्दियाका लागि नेपालगञ्जमा लगानी सम्मेलन गर्ने घोषणा गरिन । बाँके र बर्दियामा ठुला उद्योग भित्रा्उन नेपालगन्जमा लगानी सम्मेलन गरिने उनको भनाई थियो । सम्भव भएसम्म दशैं अगाडी नै त्यस्तो सम्मेलन गर्ने तयारी भइरहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ब









