
टक्सार सहकारीमा नयाँ कार्यसमिति
बाँके : शनिबार सम्पन्न टक्सार बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाले विरभान केसीलाई अध्यक्षमा चयन गरेको हो।
साधारण सभाले विभिन्न समिती पनि गठन गरेको छ।
उपाध्यक्षमा चिरन्जिवी वली, सचिवमा महेश्वर जोसी र कोषाध्यक्षमा भानुभक्त रेग्मी निर्वाचित भएका थिए। त्यस्तै सदस्यहरुमा जनक तिमिल्सिना ,दामोदर खरेल र डम्बर बहादुर चन्द चयन भएका थिए।
लेखा समितिको संयोजक श्रीधर पौडेल ,सदस्यमा लोकराज देवकोटा