नियमित समाचार

नेपालगन्जमा खुल्यो लजिज पिज्जा, एक हप्तासम्म १० प्रतिशत छुट

नेपालगन्जमा खुल्यो लजिज पिज्जा, एक हप्तासम्म १० प्रतिशत छुट

   
बाँके : पिज्जा खाने इच्छा छ ? यदि हो भने अब शहर भन्दा बाहिर जान नपर्ने भएको छ । नेपालगन्जमै लजिज पिज्जाले तपाईको स्वाद मेटाउन सक्छ । शनिबारदेखि नेपालगन्जको धम्बोझीमा लजिज पिज्जा खुलेको छ । युवा व्यवसायीहरु आदित्य र सौरभ गुप्ताले नयाँ पिज्जा हाउस सन्चालनमा ल्याएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले लजिज पिज्जाको उद्घाटन गरे । अब पि पिज्जाका लागि अन्यत्र शहर धाउन नपर्ने बै
धम्बोझीमा बृहद रक्तदान जारी

धम्बोझीमा बृहद रक्तदान जारी

   
बाँके :  रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा नेपालगन्जमा बृहद रक्तदान कार्यक्रम सुरु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रक्तदानको उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष बैश्यले उद्योगी, व्यवसायीहरु बिशुद्ध व्यवसाय मात्र होइन सामाजिक उत्तरदायित्व पनि बहन गर्छन भन्ने सन्देश रक्तदानले दिएको बताए । उनले र
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अग्रवाललाई मातृशोक

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अग्रवाललाई मातृशोक

   
बाँके  ः नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सतिशचन्द्र अग्रवाल र राजिव अग्रवाललाई मातृशोक परेको छ । नेपालगन्ज धम्बोझी निवासी अग्रवालकी ९० वर्षिया आमा चन्द्रवती अग्रवालको हिजो राती निधन भएको नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष आदेश अग्रवालले जानकारी दिएका छन् । पूर्व अध्यक्ष अग्रवालकी आमाको निधनप्रति यहाँ उद्योगी, व्यवसायीहरुले दुःख व्यक्त गर्दै शोक संन्तप्त परिवारजनप्रति समबेदना व
तीन वाणिज्य बैंकमा रोजगारीको अवसर

तीन वाणिज्य बैंकमा रोजगारीको अवसर

   
बाँके : तीन वटा वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी मागेका छन् । एनआईसी एशिया बैंक, मेगा बैंक र नेपाल बंगलादेश बैंकले विभिन्न पदका लागि कर्मचारी मागेका हुन् । एनआईसी एशिया बैंक एनआईसी एशिया बैंकले ७ वटा पदको लागि २०० भन्दा धेरै कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकलाई मंसिर २६ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । बैंकले ५० जना शाखा प्रबन्धक माग गरेको छ । शाखा प्रब
‘शनिबार धम्बोझी जाऔं : रक्तदान गरौं’

‘शनिबार धम्बोझी जाऔं : रक्तदान गरौं’

   
बाँके : रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा नेपालगन्जमा बृहद रक्तदान कार्यक्रम गरिने भएको छ । बिरामीलाई आवश्यक पर्ने रगत अभाव हटाउका लागि आउने शनिबार बिहान १० बजे देखि नेपालगन्जको, धम्बोझीमा बृहद रक्तदान कार्यक्रम गर्न लागिएको नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन बाँकेका अध्यक्ष चिरञ्जीवी ओलीले बताएका छन् । सामाजिक उत्तरदायित्व सम्झेर

नेकपा प्रदेश समिति : बाँकेबाट परेका नेताहरुको नामावली

   
बाँके : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ । सार्वजनिक सुचि अनुसार प्रदेश समितिमा बाँकेबाट साविकको एमालेबाट ८ र माओ
उद्यमशिलताका बिषयमा जिआईजेडसंग संघको छलफल

उद्यमशिलताका बिषयमा जिआईजेडसंग संघको छलफल

   
बाँके : जिआईजेडको सहयोगमा नेपालगन्जमा उद्यमशिलताको वातावारण निर्माण सम्बन्धि कार्यक्रम सन्चालन गरिने भएको छ । उद्यमशिलताका क्रममा उत्पन्न हुने व्यवहारिक र नीतिगत समस्या समाधानका लागि पहल र पैरवी गर्नका लागि यस्तो कार्यक्रम सन्चालन गर्न लागिएको हो । त्यस्तो कार्यक्रम गर्नुपूर्व जिआईजेडको उच्चपदस्थ नेतृत्वले यस बिषयमा स्थानीयस्तरमा छलफल र बहस सुरु गरेको छ । यसै क्रममा बुधवार नेपालगन्ज उद्योग वाणिज्
बाँकेमा चिसोबाट जोगिने उपाय सिकाउँदै सशस्त्र प्रहरी

बाँकेमा चिसोबाट जोगिने उपाय सिकाउँदै सशस्त्र प्रहरी

   
बाँके : सशस्त्र प्रहरीले बाँकेमा शितलहरका कारण उत्पन्न हुने समस्याबाट जोगिन अपनाउने उपायका बारेमा बिद्यार्थी र आमनागरिक लाई प्रशिक्षण दिन सुरु गरेको छ । समुदाय, शैक्षिक संस्था, क्लब मार्फत जनसमुदायलार्य शितलहर जस्ता चिसो मौसममा उत्पन्न हुने स्वास्थ्य समस्याबाट कसरी जोगिने भन्ने बिषयमा प्रशिक्षण दिने काम भइरहेको छ । मौसम परिवर्तन सँगै नेपालमा आउने बिभिन्न बिपद्हरु मध्ये शितलरका कारण बिशेष ग
शैक्षिक जागरण अभियानमा मानव धर्म समिति

शैक्षिक जागरण अभियानमा मानव धर्म समिति

   
बाँके : नेपाल मानव धर्म सेवा समिति बाँकेले मंगलबार नेपालगन्ज उपमहानगरपालिका—१८ कारकाँदोस्थित एक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । समितका अन्चल सदस्य तेजनारायाण कंडेलले स्थानीय नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयका बिद्यार्थीलाई सहयोग गरेको हो । कंडेलले बिद्यार्थीहरुलाई कापी, कलम हस्तान्तरण दिए । शिक्षित बालबालिका शिक्षित राष्ट्र भन्ने उदेशय सहित मानव धर्म सेवा समितिले
श्रमिकका लागि सामाजिक सुरक्षा दिवश मनाइदै

श्रमिकका लागि सामाजिक सुरक्षा दिवश मनाइदै

   
बाँके : मंसिर ११ गते मंगलबार नेपाल सरकार तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्राँलयले सामाजिक सुरक्षा योजनाको सुरुवात गर्ने भएको छ ।  नेपाली श्रमिकको हकहितलाई मध्यनजर गर्दै सरकारले नेपाली श्रमिकका सम्बन्धमा नेपालको संविधानको धारा ३४ को उपधारा २ मा उल्लिखित उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ भन्ने व्यवस्था अनुरुप नेपालमा पहिलो पटक श्रमिक र तिनका आश्रित परिवारक