यस्तो बन्दैछ नेपालगन्ज बसपार्क
नेपालगन्ज : नेपालगन्ज बसपार्क निर्माण सक्न रात–दिन काम भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । तर, निर्माण कम्पनीको लापरबाहीका कारण बसपार्कको काम पछाडि धकेलिएको हो । उपमहानगरले नगर विकास कोषको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो ।
बसपार्कको निर्माणको काममा ढिलाइ हुँदा सवारी साधन पा









