मध्यरातमा औषधी पसलमा आगलागी
बाँके : नेपालगन्ज शिक्षण अस्पताल अगाडी रहेको औषधी र किराना पसलमा आगलागी भएको छ । बुधवार राती ११ बजेपछि बन्द सटरभित्र अचानक आगो लाग्दा तीनवटा पसल जलेको हो । औषधी र किराना पसल जल्दा लाखौंको क्षती भएको छ । तर क्षती बिबरण संकलन गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले बिद्युत सर्ट भई आगलागी भएको आशंका गरेको छ । वडा प्रहरी कार्यालय, नेपालगन्जका इन्चार्ज नारायाण डाँगीले घटनाको बारे अनुसन्धा








