धम्बोझीमा बृहद रक्तदान जारी
बाँके : रक्त अभाव हटाउनका लागि नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियन र मोवाईल बितरक संघ क्षेत्रीय समितिको आयोजनामा नेपालगन्जमा बृहद रक्तदान कार्यक्रम सुरु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रक्तदानको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष बैश्यले उद्योगी, व्यवसायीहरु बिशुद्ध व्यवसाय मात्र होइन सामाजिक उत्तरदायित्व पनि बहन गर्छन भन्ने सन्देश रक्तदानले दिएको बताए । उनले र








