बाँके निकुञ्ज -दशकपछि पर्यापर्यटनका लागि तयार भएको देशकै नयाँ गन्तव्य
बाँके निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सबै प्रकारका पूर्वाधार तयार भएका छन् । यहाँ एकपटक घुम्न आउने जोकोही उत्साहित भएर फर्किन्छन् ।
–श्याम कुमार साह, निकुञ्ज प्रमुख ।
पर्यापर्यटनका लागि बाँके निकुञ्ज एउटा राम्रो गन्तव्यका रुपमा विकास भइसकेको छ । पूर्वाधारले सम्पन्न भएका कारण निकट भविष्यमै यहाँ ठूलो संख्यामा पर्यटक भित्रिने आशा छ । अहिले पनि हामीले पर्यटकलाई हृदयबाट स्वाग









