हवाईमार्गबाट नेपालगन्ज–पोखरा टुरप्योकज, खर्च जम्मा १५ हजार
नेपालगन्ज : नेपालगन्ज र पोखराबीच पर्यटन विकासमा महत्वपूर्ण कार्य भइरहेका छन् ।
निजीक्षेत्रको पहलमा हप्तामा दुईपटक हवाई उडान मात्र भएन दुवै क्षेत्रका पर्यटन व्यवसायीले एकअर्काका ठाउँ घुमे ।
पर्यटन क्षेत्रमा बिश्वमै चर्चित पोखरा र नेपालगन्ज हुँदै बर्दिया कनेक्सनलाई अझ प्रोत्साहित गर्न पर्यटन व्यवसायीहरु लागिपरेका छन् ।
सोही क्रममा यहाँका पर्यटन व्यवसायीले १५ हजारमा नेपालगन्ज पोखरा टुरप







