५ नम्बर प्रदेश सरकारद्धारा सिद्धार्थ समूह विभूषित
नेपालगन्ज । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीलाई प्रदेश नं. ५ सरकारले होटल मार्फत पर्यटन क्षेत्रमा उल्लेखिय योगदान पुर्याएको भन्दै विभूषित गर्ने निर्णय गरेको छ ।
संविधान दिवशको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानित गर्ने क्रममा सिद्धार्थ समूहले पर्यटनक्षेत्रमा योगदान पुर्याएवापत प्रदान गरिने पुया श्री पदक दिने निर्णय गरिएको हो ।
२०५४ सालमा टिकापुरमा खाजा घरबाट स









