पर्यटन

सुदूरपश्चिम पर्यटन मन्त्रालयले प्रकाशन गरेको पर्यटन पुस्तकमा गल्ती नै गल्ती

सुदूरपश्चिम पर्यटन मन्त्रालयले प्रकाशन गरेको पर्यटन पुस्तकमा गल्ती नै गल्ती

   
धनगढी, ८ पुस । २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सहित संघीय सरकारले शुरु गर्न लागेको पर्यटन भ्रमण वर्ष २०२० शुरु हुन ६ दिन बाँकी छ । तर सुदूरपश्चिम प्रदेश सरकार पर्यटनलाई गाईड गर्न आफैले प्रकाशन गरेको व्युटिफल सुदूरपश्चिम नेपाल कफि टेबल बुकका गल्ती ढाकछोप गर्नमै व्यस्त छ । वन वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयले हतारमा बजेट सक्न प्रकाशन गरेको सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुक
गाभर होमस्टेमा साइकल ‘सेल्फी’(हेर्नुहोस् तस्विर)

गाभर होमस्टेमा साइकल ‘सेल्फी’(हेर्नुहोस् तस्विर)

   
गाभर होमस्टेमा आर्कषक तस्विर खिच्ने ठाउँ थपियो । साईकललाई सजाएर राखिएको छ, जहाँ बसेर तस्विर र सेल्फी लिन सकिन्छ । साईकलमा सेल्फीले पर्यटक तानेको छ । बाँके जिल्लामा साइक्लिङ्गलाई पर्यटनसंग समेत जोडिएको छ । हेर्नुहोस् तस्विर......
बाँके निकुञ्जमा पर्यटक बढाउन छलफल

बाँके निकुञ्जमा पर्यटक बढाउन छलफल

   
कोहलपुर ( बाँके) ७ पुस - बाँके राष्ट्रिय निकुञ्जमा गतवर्ष १ सय ६० जनाले टिकट काटेर निकुञ्ज अवलोकन गरे । त्यसमा जम्मा दुई जना मात्र बिदेशी थिए । अरु जम्मै नेपाली । पूर्वाधारले सुविधा सम्पन्न र वन्यजन्तुले भरिएको निकुञ्जमा पर्यटकको आगमन किन भएन ? निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई भन्छन्,–‘यसको महत्व चिनाउन बाँकी रहेछ । नत्र यहाँ नआउनुपर्ने कुनै कारण छैन ।’ निकुञ्ज प्रशासन पर्यटक भित्
नीजि क्षेत्रलाई पर्यटनमन्त्रीको आह्वान, ‘नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाऔं’

नीजि क्षेत्रलाई पर्यटनमन्त्रीको आह्वान, ‘नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाऔं’

   
काठमाडौं, ६ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन योगेश भट्टराईले नेपाल भ्रमण वर्ष – २०२० लाई राष्ट्रिय उत्वसको रुपमा मनाउन नीजि क्षेत्रलाई आह्वान गरेका छन् । अन्तराष्ट्रिय मञ्चमा नेपालको पहिचान र परिचयको प्रचार–प्रसार गर्दै पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्ने कार्यक्रमको बनाउनु पर्नेमा मन्त्री भट्टराईको जोड छ । आइतबार नेपाल भ्रमर्ण वर्ष–२०२० को तयारीका सन्दर्भमा आयोजित नीजि क्षेत्
पश्चिममा पर्यटक तान्न भारत पठाउने ‘ब्रोसर’ तयार, के छ ब्रोसरमा ?

पश्चिममा पर्यटक तान्न भारत पठाउने ‘ब्रोसर’ तयार, के छ ब्रोसरमा ?

   
नेपालगञ्ज ६ पुस - भारतमा बाँके,बर्दिया लगायत कर्णाली र सुदूरपश्चिमको पर्यटनको प्रचारका ‘ब्रोसर’ तयार भएको छ । ब्रोसरमा बाँकेलाई पश्चिमका पर्यटकीयस्थलको ‘ट्रान्जिट’ मात्र नभई आफैमा पर्यटकको ध्यान खिच्ने ठाउँका रुपमा चिनाउन खोजिएको छ । जिल्लास्तरीय पर्यटन प्रर्बद्धन समितिले तयार गरेको उक्त ब्रोसर अंग्रेजीमा छ । भारतको लखनउ लगायतका शहरमा पर्यटन उद्योगसंग सरोकार राख्ने अगुवासंगको छलफलमा उक्त ब्रोसर
‘हाट’ आउन प्रयोग भएको खड्कबार–घुइयाबारी अब पर्यटनमार्ग

‘हाट’ आउन प्रयोग भएको खड्कबार–घुइयाबारी अब पर्यटनमार्ग

   
नेपालगञ्ज ५ पुस - पहाडी जिल्लाबाट नेपालगञ्ज हाट आउन प्रयोग गरिने पुरानो खडकबार–घुइयाबारी सडक ब्यूताउने पहल भएको छ । सुर्खेत पूर्व, सल्यान, रुकुम, जाजरकोटका स्थानीय समेत कुनै बेला यही जङ्गलको बाटो प्रयोग गर्दै हाट आउथे । यातायातको सुविधासंगै उक्त बाटोको प्रयोग पहिले जस्तो हुन छाड्यो । छोटो दुरी भएकाले अहिले पनि सो क्षेत्रका मानिसहरु यही रुट प्रयोग गर्छन् । बीचमा भने बाघ संरक्षणका लागि बनेको बाँक
पर्यटनमा नयाँ पुस्ता,नयाँ ‘आइडिया’

पर्यटनमा नयाँ पुस्ता,नयाँ ‘आइडिया’

   
तीन युवा जो पर्यटन रणनीति बनाउन व्यस्त छन्  नेपालगञ्ज ४ पुस - भ्रमण वर्ष २०२० आउन अब दश दिन बाँकी छ । देशभर जस्तै बाँकेमा पनि भ्रमण वर्ष सफल बनाउन सरोकारवाला पक्षहरु आन्तरिक तयारीमा जुटेका छन् । यस्ता तयारीमा नियमित खटिने युवामा पर्छन केशव न्यौपाने, कृष्ण चौधरी र डा. ओमप्रकाश मिश्र । न्यौपाने र मिश्रले उच्च व्यवसायीक समूहका नयाँ पुस्ता सार्वजनिक गतिविधिमा सक्रिय हुँदैन भन्ने मान्य
बिदेशी पर्यटकलाई ‘एयरफेयर’ घटाउँदा पश्चिमको पर्यटन उद्योग फस्टाउने आशा

बिदेशी पर्यटकलाई ‘एयरफेयर’ घटाउँदा पश्चिमको पर्यटन उद्योग फस्टाउने आशा

   
‘नेपालीलाई अधिकतम दश हजार र बिदेशी पर्यटकलाई झण्डै बिस हजार एयरफेयर लाग्दै आएको छ । हामी नेपाली बराबर गर भन्दैनौ । तर अलि कम गरेको भए पर्यटकको संख्या बढ्ने थियो जस्तो लाग्छ ।’ नेपालगञ्ज ३ पुस - भ्रमण वर्षलाई लक्षित गरी पर्यटन मन्त्री योगेश भट्टराईले स्वदेशी तथा बिदेशीका लागि समान वा हाल कायम भन्दा कम हवाई भाडादर लागू गर्ने बताइरहेका छन् । त्यसका लागि सरोकारवाला जहाज कम्पनीसंग उनले नि
‘बाँकेमा भ्रमण वर्ष उत्सवका रुपमा मनाउँछौ’–अजय श्रीवास्तवसंगको कुराकानी

‘बाँकेमा भ्रमण वर्ष उत्सवका रुपमा मनाउँछौ’–अजय श्रीवास्तवसंगको कुराकानी

   
नेपाल भ्रमण बर्षलाई सफल पार्न बाँकेमा तिब्र तयारी भइरहेको छ ।  जिल्ला स्तरिय पर्यटन प्रबद्र्धन समिति, बाँकेले नेपाल भ्रमण बर्ष सफल पार्नका लागि आवश्यक तयारी तिब्र पारेको हो । हामी नयाँ वर्षको पहिलो दिन २०२० जना पर्यटकलाई विशेष प्याकेजमा नेपालगन्ज स्वागत गर्ने सुखद प्रयासमा लागेको जानकारी गराउँदछौं,  यसका लागि सहयोग गर्ने यहाँका होटल तथा पर्यटन व्यवसायीहरुको सहयोगको उच्च सम्मान प्रकट गर्दछौं ।
नेपालगञ्जमा ‘क्यासिनोले’ चहलहल बढायो

नेपालगञ्जमा ‘क्यासिनोले’ चहलहल बढायो

   
नेपालगञ्ज २ पुस - तारे होटल र त्यसमा सन्चालित क्यासिनोले पश्चिमको ठुलो शहर नेपालगञ्जमा चहलपहल बढाएको छ । भारतीय नागरिकहरु क्यासिनो खेल्न आउने गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले त यो शहरलाई क्यासिनो सिटी बनाउने नीतिगत निर्णय नै गरेको छ । लगानी प्रोत्साहित गर्न कर छुट र सहजिकरणका लागि सहयोग गर्न तयार भएको कुरा मेयर धवल शमसेर राणा बिभिन्न मन्चहरुमा पटक–पटक बताइरहन्छन् । संघीयता कार्यान्वयन पछ