पर्यटन

टुर डे ठाकुरद्वाराको पाँचौ संस्करणकाे तयारी पूरा,हुदै छ बिशेष

टुर डे ठाकुरद्वाराको पाँचौ संस्करणकाे तयारी पूरा,हुदै छ बिशेष

   
नेपालगन्ज - यहि माघ २६, २७ र २८ गते टुर डे ठाकुरद्वाराको पाँचौ संस्करण हुँदैछ । आयोजक नेपालन्ज साइकिलिङ क्लबले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । २९ भारतीय यात्रीसहित करिब ३०० जना सहभागी हुने टुर डे ठाकुरद्वारामा ४२ महिला साइकल यात्री पनि रहनेछन् । नेपालगन्ज साइकिलिङ क्लबका अध्यक्ष सतिश निरौलाले माघ २६ गते नेपालगन्ज किड्स रेस पनि आयोजना गरिएको बताए । प्र
धुलिकोटे दरबार बन्न सक्छ चिसापानीकाे अर्को पर्यटकिय गन्तव्य !

धुलिकोटे दरबार बन्न सक्छ चिसापानीकाे अर्को पर्यटकिय गन्तव्य !

   
शब्द/तस्वीर - भाेजराज भाट -रानी पद्यमकुमारी, रानीकुलो, धुलिकोटे दरबार र सत्तीको पद्यमप्रकाशेश्वर मन्दिरको कथा- कर्णाली चिसापानी पुलबाट डेढ सय मिटर पश्चिम, अहिलेको सिद्धबाबा होटेल छेऊ नजिक उत्तरतिर गोरेटे बाटो निर्माण गरिएको छ, त्यसलाई पछ्याउँदै तीन घण्टा उक्लियो भने चुरेको शिरानमा एक सुन्दर रहस्यमयी उपत्यका पुगिन्छ । जंगलको बीचमा पानीका नौला छन् । टुंडिखेल मैदान । धुलिकोटे दरबारको भग्नाव
कर्णाली प्रदेशमा उदाउँदो गुर्भाकाेट

कर्णाली प्रदेशमा उदाउँदो गुर्भाकाेट

   
  सुर्खेत – गुर्भाकाेटकाे खटाङमा पुग्नुभयाे भने तपाईले गोवा (भारत)को समुन्द्रको किनारमा गएको अनुभूति गर्न सक्नुहुन्छ । भेरी नदि किनारकाे मनाेरम दृश्य कुनै समुन्द्र किनारकाे भन्दा कम राेमान्चक छैन । खटाङ गुर्भाकाेटमा पर्यटकियक्षेत्रका रुपमा परिचित छ । याे एउटा उदाहरण मात्रै हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि पूर्व भेरी नदीको किनारै किनारको सुन्दर ठाउँमा पर्ने भेरीगंगा र गुर्भा
नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’ माघ १६ गते निश्चित

नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’ माघ १६ गते निश्चित

   
नेपालगन्ज - नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’का लागि बुद्ध एयरसँग सम्झौता भएको छ । माघ १५ गतेदेखि नेपालगञ्जमा हुने वेष्टर्न ट्राभल मार्टका क्रममा पहिलोपटक नेपालगञ्ज–कैलाश मानसरोवर माउन्टेन फ्लाइट हुने निश्चित भएको हो । आइतबार बुद्ध एयर र वेष्टर्न ट्राभल मार्टबीच माघ १६ गते माउन्टेन फ्लाइट गर्ने सम्झौता भएको मार्टका संयोजक तथा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए
बाँके निकुञ्जमा बाघकाे पदचाप पछ्याउँदा….

बाँके निकुञ्जमा बाघकाे पदचाप पछ्याउँदा….

   
नेपालगन्ज   । नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन । यहीँ निकुञ्ज भए
तारे होटलको किनबेच

तारे होटलको किनबेच

   
बाँके ८ माघ - बाँकेमा तारे होटेल खुल्नेक्रम मात्र होइन त्यसको किनबेच समेत बढेको छ । पछिल्लो समय नेपालगन्ज र कोहलपुरका तीनवटा ठूला होटल बिक्री भए । सबैभन्दा पहिले कोहलपुरस्थित पाँच तारे होटेल सेन्ट्रल प्लाजा बिक्री भएको थियो । देवानन्द अर्यालले स्थापित गरेको सेन्ट्रल प्लाजा कोभिडको संक्रमणपूर्व व्यवसायीक प्रतिष्ठान अग्नी ग्रुपले किन्यो । नयाँ व्यवस्थापन समुहले सञ्चालन गर्नै लाग्दा कोभिडका का
गाभर हाेमस्टे पुग्दा छुटाउनै नहुने ‘नासाे पसल’….

गाभर हाेमस्टे पुग्दा छुटाउनै नहुने ‘नासाे पसल’….

   
नेपालगन्ज - बाँकेकाे गाभरस्थित गाभर हाेमस्टेमा साेभनियर सप अर्थात नासाे पसल सन्चालनमा ल्याइएको छ । गाभरमा घुम्न जानेले छुटाउनै नहुने सुचिमा नासाे पसल परेकाे छ । सामुदायिक र व्यक्तिगत लगानीमा नासाे पसल सन्चालनमा रहेकाे हाेमस्टे एशाेसियसनका महासचिव कृष्ण चौधरीले बताए । नासाे पसलमा थारु समुदायमा पाइने काठ,माटाबाट बनेका कलात्मक सामग्री राखिएको छ । बर्सौ पुराना र पुर्खाहरुले बनाएका सामाग्री ग
कृषि जैबिक बिबिधता संरक्षणमा जाेडिदै हाेमस्टे

कृषि जैबिक बिबिधता संरक्षणमा जाेडिदै हाेमस्टे

   
नेपालगन्ज - हाेमस्टे मार्फत कृषि जैविक बिबिधता संरक्षण गर्नुपर्नेमा सराेकारवाला निकायले जाेड दिएका छन् । राष्ट्रिय कृषि जैविक बिबिधता बर्ष - २०७९ अन्तरगत रम्मापुर सामुदायिक होमस्टे बर्दियामा आयोजित एक कार्यक्रममा बोल्दै हाेमस्टे एशाेसियसन नेपालका संस्थापक अध्यक्ष भिम केसीले रैथान कृषि उत्पादनकाे संरक्षण गर्ने दायित्व हाेमस्टेकाे भएको बताए । कृषि जैविक बिबिधताकाे सवाललाई गम्भीरतापूर्वक लि
नेपालगन्ज अर्थात ‘क्यासिनो सिटी’ !

नेपालगन्ज अर्थात ‘क्यासिनो सिटी’ !

   
बाँके २८ पुस - पचिमको आर्थिक केन्द्र नेपालगन्जमा तारे होटलपिच्छे ‘क्यासिनो’ खुलेका छन् । होटल सोल्टीमा महाजोङ्ग, सिद्धार्थ भ्यूमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, स्नेहमा ब्लिज, कलपत्रुमा एसएन ब्लु, ड्रिमल्याण्डमा ह्याप्पी आवर र सिटी प्यालेसमा सिटी ग्यामिङ्ग सन्चालनमा छन् । उद्योग बिभागमा दर्ता भई सञ्चालन आउन बाँकी अन्य क्यासिनो समेत रहेका छन् । संघीय सांसद धवल शम्सेर राणा नेपालगन्जलाई क्
नेपालगन्जमा हुँदै छ, दोस्रो ‘वेष्टर्न ट्राभल मार्ट’

नेपालगन्जमा हुँदै छ, दोस्रो ‘वेष्टर्न ट्राभल मार्ट’

   
नेपालगन्ज - नेपालगन्जमा दोस्रो पटक वेष्टर्न ट्राभल मार्ट गर्ने तयारी भएको छ । पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार-प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ दोस्रो साता उक्त मार्ट आयोजना गर्न लागिएको हो । गतवर्ष पनि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिएको थियो । नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा न