मेलम्चीकाे नियति भोग्दै बाँकेमा सिक्टा सिँचाई आयोजना
नेपालगन्ज- काठमाडौमा मेलम्ची खानेपानी आयोजनाको हुन अवस्था छ,त्यस्तै अबस्था सिक्टा सिँचाई आयोजनाको पनि छ ।
किसानको भाग्य र भविष्य बदल्ने एउटा बृहत सिँचाई आयोजना हो बाँकेको सिक्टा सिँचाई आयोजना । राष्ट्रिय गौरबको आयोजना सिक्टाको निर्माण शुरु भएको १४ वर्षपछि गत वर्षदेखि नहरमा पानी पनि चल्न शुरु भएको छ ।
तर, यतिका वर्ष निर्माण कार्य चलिरहँदा पनि सम्पन्न हुन भने अझै एक दशक लाग्ने अनुमान गरिए









