जानकीको गाउँसभा : दुईवटा ठेक्का रद्ध गर्ने प्रस्ताव पारित
जानकी, २४ पुस । जानकी गाउँपालिका बाँकेको सातौं (विशेष) गाउँसभा बिहीवार सम्पन्न भएको छ । सभाले उपाध्यक्ष भूमिसरा धितालले पेश गरेको विभिन्न ९ वटा संशोधन प्रस्तावहरु सर्वसहमतिमा पारित गरेको छ । गाउँसभाले आर्थिक वर्ष ०७४/७५ मा सम्झौता भई हालसम्म काम सम्पन्न हुन नसकोको ठेक्काहरु रद्ध गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्ता ठेक्का दुईवटा थिए । इशा निमार्ण सेवा र सुनिता निर्माण सेवाले बिभिन्न ठाउँमा ग्र









