सिटी बसपार्क सञ्चालनको तयारी, कर्णालीकै सबैभन्दा ठुलो बसपार्क
सुशील खड्का
सुर्खेत । वीरेन्द्रनगरमा निर्माण सम्पन्न भएको सिटी बसपार्क संचालनको बाटो खुलेको छ । निर्माण सम्पन्न भएर पनि संचालनमा आउन नसकेको यो बसपार्क अब संचालनमा आउने भएको हो । यसका लागि वीरेन्द्रनगर नगरपालिकाले बसपार्क संचालनको कार्यविधि पारित गरेको छ ।
गत असारमा नै यो बसपार्क निर्माण सम्पन्न भएको थियो । तर आवश्यक कार्यविधि नहुँदा संचालनमा आउन सकेको थिएन । नगर कार्यपालिकाको बैठकले कार्यविध









