
चिटका पोका खोल्दै मेयर राणाले भने,–‘नेपालगन्जलाई यस्तो बेथितीको अखडा बन्न दिन्नौं’
नेपालगन्ज, १८ बैशाख : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा मंगलबार कक्षा १२ को परिक्षा अनुगमन गर्न निस्किए । उनको टोली थिए, उपमेयर उमा थामामगर, प्रवक्ता प्रमोद रिजाल, वडा अध्यक्षहरु । कार्यक्षेत्र नभएपनि नगरभित्रको ‘अभिभाकत्व’को भूमिका निभाउँदै उक्त अनुगमन टोली परिक्षा केन्द्र अनुगमनमा निस्किएको थियो । परिक्षा केन्द्र कायम भएका सरस्वती, नारायण, महेन्द्र, होप एकेडेमी, धम्बोझी, एब