समृद्ध बाँकेका लागि यस्ता छन् सांसद सुर्य ढकालका याेजना
साेमवार बाँके काठमाडौ सम्पर्क मन्चको आयोजनामा
बाँकेबाट निर्वाचित तथा समानुपातिकबाट मनोनित हुनु भएका प्रतिनिधीबिच आयोजित छलफलमा बाँके क्षेत्र न. १ का प्रतिनिधीसभा सदस्य सुर्य ढकालले व्यक्त गर्नु भएको बिचार बुँदागतरुपमा-
१. राष्ट्रिय गौरबको आयोजना सिक्टा सिचाई आयोजना सम्पन्न हुनुपर्ने
२.कोहलपुर चपरगौढी खडकवार–घुइयावारी हुँदै सल्यान जोड्ने अन्तर प्रदेशीय पर्यटन मार्ग सम्पन्न हुनुपर्ने
३. को









