राजनीति/समाज

नेपालगन्ज चिनाउने ठुलाे इभेन्ट अर्थात नेपालगन्ज म्याराथन, यस्ताे छ पुरस्कार राशी

नेपालगन्ज चिनाउने ठुलाे इभेन्ट अर्थात नेपालगन्ज म्याराथन, यस्ताे छ पुरस्कार राशी

   
  नेपालगञ्ज- नेपालका विभिन्न राष्ट्रिय कृतिमानी व्यक्तित्वहरुको सहभागितामा शनिबार बिहान नेपालगञ्जमा ७ औं राष्ट्रिय नेपालगञ्ज म्याराथन आयोजना हुनेभएको छ। २०६३ साल मंसिर ५ गते नेपालमा भएको विस्तृत शान्ती सम्झौता भएको दिनलाई सम्झना र सकारात्मक रुपमा लिदै नेपालगञ्जको क्रिएटिभ ह्यान्डसको आयोजना र क्रिएटिभ नेपालगञ्ज मिडिया एण्ड इभेन्टसको ब्यवस्थापनमा विभिन्न निजि क्षेत्रको सहयोगमा यस पटकको
अध्यक्ष ओलीकाे ठाेकुवा- बाँकेका सबै निर्वाचन एमालेले जित्छ,ढुक्क हुनुहाेस्

अध्यक्ष ओलीकाे ठाेकुवा- बाँकेका सबै निर्वाचन एमालेले जित्छ,ढुक्क हुनुहाेस्

   
नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा चलाएका अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिन थालेको आरोप लगाएका छन् । नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युत्को खपत बढाउन आग्रह गर्न थालेको भन्दै उनले भने– हामीले गरेका कामको जस लिन होडबाजी गर्दैछ अहिलेको सरकार । नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई
दिग्गज नेताहरु सहित एमाले प्रवेश गर्दै पशुपतिदयाल मिश्र

दिग्गज नेताहरु सहित एमाले प्रवेश गर्दै पशुपतिदयाल मिश्र

   
नेपालगन्ज- नेपालगन्जका दिग्गज राजनितिज्ञ पशुपतिदयाल मिश्र ठुलाे दलबल सहित औपचारिकरूपमा नेकपा एमाले प्रवेश गर्दै छन् । नेपालगन्जमा मिश्र व्यक्तिगतरुपमै राम्रो जनाधार भएका नेताकारुपमा परिचित छन् । उनकाे औपचारिक प्रवेशले एमाले बलियो बन्ने नेताहरु बताउँछन् । गत प्रतिनिधिसभाकाे चुनावमा मिश्र हृदयेश त्रिपाठिकाे समुहबाट सुर्य चिन्हबाट चुनाव लडेका थिए । बिजय नभएपनी उनले सम्मानजनक मत पाए । यसपटककाे
गृहजिल्लामा खेलकुदमन्त्री अथकलाई अभिनन्दन, खेलकुद विकासकाे प्रतिबद्धता

गृहजिल्लामा खेलकुदमन्त्री अथकलाई अभिनन्दन, खेलकुद विकासकाे प्रतिबद्धता

   
कोहलपुर - युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकलाई कोहलपुरमा स्वागत तथा अभिनन्दन गरिएको छ । नेकपा माओबादी केन्द्रले मन्त्री पदमा नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आएका गहतराजलाई स्वागत तथा अभिनन्दन गरेको हो । कोहलपुरस्थित शहिद स्मृती भवनमा आयोजित कार्यक्रममा मन्त्री गहतराजका साथै सांसद पूर्णाकुमारी सुवेदी, नरेन्द्र न्यौपाने लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्
अथक खेलकुदमन्त्री

अथक खेलकुदमन्त्री

   
नेपालगन्ज- बाके निर्वाचित क्षेत्र नम्बर १ बाट निर्वाचित महेश्वर गहतराज ‘अथक’ युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । अथककाे राजनीतिक यात्रा यस्तो छ -   संसद सकिना साथ गाउँ फर्किन्छन् । आउँदै छु भनेर सामाजिक सन्जालमा लेख्छन् । गाउँ आउँदा के के काम गर्ने ? पहिल्यै सूची तयार हुन्छ । कस्लाई भेट्नु छ ? कहाँका जनताको समस्या सुन्नुपर्ने छ ? सूचीमा हुन्छ । समयको उपयोग गर्न माहिर उनी नि
डा. जनार्दन आचार्यको पुस्तक सार्वजनिक हुँदै, वीपी र पुष्पलालसंगको स्मरण समेत समावेश

डा. जनार्दन आचार्यको पुस्तक सार्वजनिक हुँदै, वीपी र पुष्पलालसंगको स्मरण समेत समावेश

   
नेपालगञ्ज– राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यले राजनीति, प्राध्यापन र कुटनीतिमा रहेको आफ्नो लामो अनुभव समेटेर संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ लेखेका छन् । क्रियटिभ बुक्सले प्रकाशन गरेको उक्त पुस्तक यही १९ असोज २०७८ मा सार्वजनिक हुँदैछ । आचार्यले पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई मसिनोसँग विश्

सुन तस्करीमा बढ्दो नेपालगन्ज-सीमापार कनेक्सन, बिरलै पक्राउ पर्छन तस्कर

   
सबिन ढकाल(बिजमाण्डुबाट) काठमाडौं। भदौ १८ गते बाँकेको नेपालगन्ज र २९ गते त्रिभुवन विमानस्थलबाट दुई/दुई जना व्यक्ति सुनसहित समातिए। बाँकेबाट समातिएका युवकको साथमा ४ किलो र काठमाडौं विमानस्थलबाट समातिएकाको साथमा साढे तीन केजी सुन फेला पर्‍यो। प्रहरीले उनीहरुको साथमा भएको सुन अवैध भएको भन्दै राजस्व अनुसन्धान कार्यालयलाई बुझायो। अहिले यी दुवै घटनाको अनुसन्धान राजस्व अनुसन्धानले गरिरहेको छ।
राष्ट्रीय उद्योग ब्यापार संगठन बाँकेको अध्यक्षमा रेग्मी

राष्ट्रीय उद्योग ब्यापार संगठन बाँकेको अध्यक्षमा रेग्मी

   
 नेपाल राष्ट्रीय उद्योग ब्यापार संगठन बाँकेको तेस्रो जिल्ला अधिबेशनबाट अध्यक्षमा तेज प्रसाद रेग्मी निर्बाचित भएका छन । उपाध्यक्ष तारा कुमारी खत्री, नन्दराम जैसी, सुनील बनिया, महासचिबमा दशरथ चन्द, कोषाध्यक्ष सालिकराम परियार निर्बाचित भएका छन ।
एमाले एकता रोज्दा ‘टार्गेट’मा रत्न खत्री !

एमाले एकता रोज्दा ‘टार्गेट’मा रत्न खत्री !

   
नेपालगन्ज– रत्न खत्री बाँकेको चर्चित युवा राजनीतिकर्मी हुन् । एमालेले पछिल्लो तीनवर्ष यता जे जस्ता आरोहअवरोध झेले । ठिक त्यस्तै आरोह अवरोह खत्रीले पनि झेलेका छन् । गुटगत राजनीतिले मलजल पाएका बेला खत्री बाँकेमा माधव नेपालको कित्तामा थिए । तर नेपालले आफ्ना केही नेता लिएर अलग्गै पार्टी बनाउँदा भने खत्रीले दश बुँदे सम्झौताको जगमा एमालेमै रहने निर्णय गरे । उनले एमालेमै रहँदा बैजनाथ लगायत बिभिन्न
मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति

मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति

   
काठमाडौँ । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारूढमध्येको एकघटक जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत गरेको हो । प्रधानमन्त्री देउवाले सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दासमेत सरकार विस्तार छिट्टै हुने