नेपालगन्जमा अनियमित विद्युत, गैरजिम्मेवार प्राधिकरण
नेपालगन्ज - नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र्को गैरजिम्मेवारीका कारण यहाँ का सेवाग्राहीले अघोषित लाेडसेडिङ जस्ताे अवस्था झेल्नुपरेको छ ।
अनियमित विद्युतका कारण सर्बसाधारणले कष्ट सहनुपरेको छ । तर प्राधिकरणलाई सेवालाई प्रभावकारी र नियमित बनाउन कुनै चासो छैन ।
बिहिवार राति ११ बजेदेखि शुक्रबार बिहान ३ बजेसम्म नेपालगन्ज काेरियनपुरकाे आधा भागमा बिजुली थिएन । संगै रहेकाे छिमेकमा बिजु









