राजनीति/समाज

गठबन्धनमा सहमति : नेपालगन्जमा मेयर कांग्रेस,उपमेयर जसपालाई

गठबन्धनमा सहमति : नेपालगन्जमा मेयर कांग्रेस,उपमेयर जसपालाई

   
काठमाडौं- सत्ता गठबन्धनको बैठक महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुंगो लगाएको छ। बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठकले तीन महानगरसहित ७ उपमहानगर कांग्रेसलाई दिने निर्णय गरेको छ। कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा प्रमुख पाउनेछ। त्यसैगरी धरान, इटहरी, कलैया, तुलसीपुर, बुटवल, नेपालगञ्ज र धनगढी उपमहानगर पाउने भएको छ। नेपालगन्जकाे उपमेयर जनता स
आचार्यको श्रद्धान्जलीसभामा सहभागी हुन प्रचण्ड नेपालगन्जमा आउदै

आचार्यको श्रद्धान्जलीसभामा सहभागी हुन प्रचण्ड नेपालगन्जमा आउदै

   
नेपालगन्ज-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नेपालगन्ज आउने भएका छन् । केन्द्रका नेता एवं बाँकेका व्यवसायीक अगुवा दामोदर आचार्यको स्मृतिमा आयोजना हुने श्रद्धान्जलीसभामा सहभागी हुन प्रचण्ड नेपालगन्ज आउन लागेका हुन् । स्वर्गीय आचार्यको मृत्यु भएको १३ दिन पुगेकै दिन आचार्य निवासमा माओवादी केन्द्र बाँकेले राखेको श्रद्धान्जलीसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड सहित माओवादी
मधेसमा अरुले गफ दिए,एमालेले विकास- पशुपतिदयाल मिश्र

मधेसमा अरुले गफ दिए,एमालेले विकास- पशुपतिदयाल मिश्र

   
नेपालगन्ज - नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रले तराई - मधेसकाे बिकासमा केपी ओली नेतृत्वकाे सरकारले महत्त्वपूर्ण काम गरेकाे बताउनुभएको छ । नेपालगन्ज -७ मा आयोजित कार्यक्रता भेटघाटमा बाेल्दै नेता मिश्रले मधेसमा विकासका याेजनाहरु ल्याएकै कारण आगामी निर्वाचन जनताले मुल्यांकन गर्ने बताउनुभयाे  । उहाँले अरुले मधेसलाई गफ मात्र दिएको भए पनि एमालेले बिकास दिएको उल्लेख गर्नुभयो ।त
संघकाे साधारणसभा १९ गते हुने, आचार्यको निधनमा ३ दिन शाेक

संघकाे साधारणसभा १९ गते हुने, आचार्यको निधनमा ३ दिन शाेक

   
नेपालगन्ज -नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामोदर आचार्यको निधनकाे शाेकमा  संघकाे साधारणसभा सरेकाे छ । चैत १२ गते गर्ने भनिएको  साधारणसभा चैत १९ गते  गर्ने निर्णय गरेको महासचिव चिरञ्जीवी वलीले जानकारी दिए । उनका अनुसार शाेकका कारण साधारणसभा स्थगित भएको हाे । संघले ३ दिन शाेक मनाउने निर्णय समेत गरेकाे छ । संघका पुर्ब अध्यक्ष आचार्यको शनिबार निधन भएको थियोे ।
कांग्रेसले एमसीसीको भ्रम ताेड्छ,गठबन्धन नकार्न सकिदैन-महत

कांग्रेसले एमसीसीको भ्रम ताेड्छ,गठबन्धन नकार्न सकिदैन-महत

   
नेपालगञ्ज – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चुनावमा गठबन्धनको संभावनालाई नकार्न नसकिने बताउनु भएको छ । प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पार्टी प्रवक्ता डा.महतले कांग्रेसले गठबन्धन गर्दा धेरै सीट जित्छ कि नगर्दा धेरै जित्छ त्यो आकलन गरेर मात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने बताउनुभयो । उहाँले गठबन्धन गर्ने अन्य दलको प्रस्तावलाई पनि हेर
महिला दिवशमा वेष्टर्न मार्टका महिला ग्राहकलाई नि:शुल्क सेनिटरी प्याड र बेबी डाईपर बितरण

महिला दिवशमा वेष्टर्न मार्टका महिला ग्राहकलाई नि:शुल्क सेनिटरी प्याड र बेबी डाईपर बितरण

   
नेपालगन्ज- ११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुर्खेत रोड नेपालगन्जस्थित वेष्टर्न मार्ट प्रालिको आयोजना र रेहमान जिसान प्रालिकाे सहकार्यमा वेष्टर्न मार्टमा सपिङ्ग गर्ने महिलाहरूलाई उपहार दिएको छ । करिब २ सय भन्दा बढी ग्राहक  " नि:शुल्क सेनिटरि प्याड र बेबी डाईपर " वितरण गरिएको थियोे ।
नरैनापुर गाउँपालिकामा इलाका प्रशासन माग्दै आन्दोलन, अगुवाइ गर्दै एमाले

नरैनापुर गाउँपालिकामा इलाका प्रशासन माग्दै आन्दोलन, अगुवाइ गर्दै एमाले

   
नरैनापुर । नेकपा एमालेले नरैनापुर गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय स्थापनाका लागि धर्ना तथा हस्तान्तरण संकलन अभियान संचालन गरेकाे छ । यस अघि जिल्ला प्रशासन बाँके मार्फत नेपाल सरकारलाई नरैनापुर गाउँपालिकनमा ईलाका प्रशासन कार्यालय संचालनका लागि ज्ञापनपत्र बुझाईएकाे थियाे । ५ हजार हस्तान्तरण संकलन गर्ने धर्ना बस्ने चरणबद्व रूपमा शान्तिपूर्ण आन्दोलन गर्ने कार्यक्रम रहेका नेकपा एमाले केन्
पशु बीमा- किसानलाई सुविधा भन्दा सास्ती बढी

पशु बीमा- किसानलाई सुविधा भन्दा सास्ती बढी

   
कृष्ण खनाल(बुटवल टुडेबाट) बुटवल -नेपाल सरकारबाट अनुदान प्राप्त गर्ने बीमा कम्पनीहरुले जिल्ला अनुसार जिम्मा लिएपनि किसानलाई सुबिधा भने दिने गरेका छैनन् । एक निश्चित स्थानमा कार्यालय राख्ने तर किसानको घर दैलोमा पहुँच नपुग्दा यसबाट किसान आर्जित छन् । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाका किसान भोज प्रसाद सुनार व्यवसायिक बाख्रापालन किसान हुन । केही बर्ष देखि उनले निरन्तर बाख्रापालन गर्दै आएक
एमाले बाँकेको अध्यक्षमा कक्षपति,यस्तो बन्यो पदाधिकारी टिम

एमाले बाँकेको अध्यक्षमा कक्षपति,यस्तो बन्यो पदाधिकारी टिम

   
नेपालगञ्ज । नेकपा एमाले बाँकेको जिल्ला कमिटी अन्ततः अध्यक्ष मण्डलले प्रस्ताव गरे अनुसार नै चयन भएको छ । लामो कसरतपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । अध्यक्ष मण्डलले हिजो नै अध्यक्षमा किष्मतकुमार कक्षपति, उपाध्यक्षमा डिल्ली विसी, सचिवमा रत्न खत्री र उपसचिवमा भूमीसरा धिताल र दिपक बर्माको नाम प्रस्ताब गरेको थियो । तर, प्रस्तावित बाहेकका आकांक्षीले पनि उम्मेदवारी दर्ता गराएपछि सहमति जुट्न सक
डा. रुपक ढकालकाे जन्मस्मृतिमा असहायलाई सहयाेग

डा. रुपक ढकालकाे जन्मस्मृतिमा असहायलाई सहयाेग

   
नेपालगन्ज -डा रुपक ढकालकाे ३५ औं जन्म स्मृतिमा असहाय परिवारलाई सहयोग गरिएको छ । बाँकेकाे काेहलपुर निवासी चिकित्सक डा. ढकालकाे एमडि अध्ययनका क्रममा भारतकाे सिमलामा अल्पआयुमा निधन भएको थियोे । उहाँकाे निधनले ढकाल परिवारले छाेरा त देशले एउटा होनहार युवा चिकित्सक गुमाएको थियो । उहाँका बुवा ढिलाराम ढकाल बाँकेका राम्रा शिक्षकारुपमा चिनिनुहुन्छ । उहाँहरु हाल काठमाडौमा बसाेबास गर्नु हुन्छ । स्वर्