राजनीति/समाज

भेरी अस्पतालमा भएको के थियो ? यस्तो छ अस्पतालको भनाई

भेरी अस्पतालमा भएको के थियो ? यस्तो छ अस्पतालको भनाई

   
गए राति अस्पतालको कोभिड वार्डको ब्लक A मा स्वास्थ्यकर्मीहरूमाथि भएको दुर्व्यवहार र सो आतंकसँग सम्बन्धित परिघटनाहरू - ५२ वर्षिय पुरुष/ दाङ लाई अस्पतालको कोभिड वार्डमा २०७८ जेठ ४ गते भर्ना गरिएको । दाङबाट प्रेषण भइ ल्याइनुभएको वहाँलाई सुरुका केहि दिन फेस मास्क, त्यसमा सेचुरेसन पर्याप्त नभएपछि Oxygen mask with reservoir bag, र त्यसपछि CPAP (Bain Circuit) मा राखि कोभिड वार्डको Block
स्वास्थ्यकर्मी कुट्नेलाई हदैसम्म कारवाही गर्न बाँकेका सिडीओलाई उप्रधानमन्त्रीको निर्देशन

स्वास्थ्यकर्मी कुट्नेलाई हदैसम्म कारवाही गर्न बाँकेका सिडीओलाई उप्रधानमन्त्रीको निर्देशन

   
नेपालगन्ज :  उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मी कुट्ने माथि हदैसम्म कारवाही गर्न बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई निर्देशन दिनुभएको छ । बिहिवार राती कोभिडका बिरामीको मृत्युपछि मृतकका आफन्तले अस्पतालका स्वास्थ्यकर्मी माथि कुटपीट गरेका थिए । सोही विषयलाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका बेला उपप्रधानमन्त्री पोखरेलले शुक्रवार बाँकेका प्रमुख जिल्ला
डिजिटल बैंकिङ : के के कारोबार गर्न सकिन्छ ?

डिजिटल बैंकिङ : के के कारोबार गर्न सकिन्छ ?

   
कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त बनेको छ । यो संक्रमणबाट बच्नका लागि हरेक देशहरुले विभिन्न उपाय अवलम्बन गरेका छन् । नेपाल सरकारले पनि भिडभाडमा नजानका लागि विभिन्न क्षेत्रलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय नै भिडभाडमा सहभागि नहुनु हो । वित्तीय क्षेत्रको भिडभाड पनि संक्रमणका लागि जोखिम हुन सक्छ । यसै कारणले गर्दा त नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभल
राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध राजनीतिक र कानूनी लडाइ लड्ने विपक्षी गठबन्धनको घोषणा

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध राजनीतिक र कानूनी लडाइ लड्ने विपक्षी गठबन्धनको घोषणा

   
काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको कार्यलाई प्रतिगामी कदमको संज्ञा दिँदै राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन् । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरवहादुर देउवा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका बरिष्ठ नेता माधव नेपाल र
सर्वोच्चले यस कारण सात मन्त्रीलाई काम नगराउन आदेश दियो

सर्वोच्चले यस कारण सात मन्त्रीलाई काम नगराउन आदेश दियो

   
नेपालगन्ज : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका गृहमन्त्री रामबहादुर थापा बादल सहित सात मन्त्रीलाई काम नगराउन आदेश गर्‍यो। प्रधानमन्त्री ओलीले वैशाख ३१ मा संघीय सांसदका सदस्य नरहेका सात मन्त्री नियुक्त गरेर सपथसमेत गराएका थिए। सर्वोच्च अदालतले भने उनीहरूलाई प्रधानमन्त्री ओलीले संविधानविपरीत नियुक्त गरेको भन्दै मन्त्रीका हैसियतमा कुनैपनि काम नगराउन भनेको हो। बादल
महामारीमा नेपालगन्जले निभायो पश्चिमको अभिभावकत्व

महामारीमा नेपालगन्जले निभायो पश्चिमको अभिभावकत्व

   
अभि खनाल नेपालगञ्ज, जेठ ३ । नेपालगन्ज पश्चिमको लाइफलाइन हो । यो शहरले यसपटक साच्चिकै लाइफलाइन हो प्रमाणित गरेको छ । पश्चिमका जुनसुकै जिल्लाका कोभिड प्रभावितलाई नेपालगन्जले उपचार गरिरहेको छ । हर सुखदुःखमा साथ दिइरहेको छ । नेपालगन्जका मेयर डा. धवल शम्सेर राणा भन्छन्- हामीले नेपालगन्ज मात्र होइन पश्चिमलाई हेरिरहेका छौं । सीमित साधन, स्रोतका बीच कोभिड नियन्त्रण गर्ने कुरामा प्रयासरत छौं ।
बचनका पक्का मुख्यमन्त्री शंकर पोखरेल, कोहलपुर आइपुग्यो लिक्विड अक्सिजन

बचनका पक्का मुख्यमन्त्री शंकर पोखरेल, कोहलपुर आइपुग्यो लिक्विड अक्सिजन

   
नेपालगन्ज :  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आइपुगेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान सामाजिक संजाल फेसबुकमार्फत ‘कोहलपुरका लागि लिक्विड अक्सिजन आइपुग्यो’ लेख्नु भएको थियो । त्यसैगरी, उहाँले दाङका लागि पनि २ सय वटा बढी अक्सिजन सिलिन्डर आजै पुग्ने उल्लेख गर्नु भएको छ । रुपन्देहीमा प
कोभिडको दोस्रो लहरको मारमा उद्योगक्षेत्र

कोभिडको दोस्रो लहरको मारमा उद्योगक्षेत्र

   
नेपालगन्ज। कोभिड संक्रमणको दोस्रो लहरले उद्योग सञ्चालनमा गम्भीर असर गरेको छ। संक्रमण नियन्त्रणका लागि विभिन्न ४० जिल्लाले निषेधाज्ञा लगाएका छन्। यो निषेधाज्ञासँगै उद्योग संचालन गर्न कठिन भएको उद्योगीहरुले बताएका छन्। निषेधाज्ञासँगै क्षमताको ५० प्रतिशतभन्दा कममा उद्योग संचालन हुन थालेका छन्। कोरोनाको पहिलो वेभमा जसोतसो तंग्रिने प्रयास गरेका औद्योगिक क्षेत्र दोस्रो वेभमा थला पर्ने देखिएका छन्
लुम्विनी प्रदेशको यथार्थ

लुम्विनी प्रदेशको यथार्थ

   
लुम्विनीमा नेकपा(एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको हो । दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो । नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ । विमला कुमारी खत्री फाल्गुन २३ को फैसला पछि एमालेको प्रदेशसभा दलमा सहभागी हुदै आउनु भएको हो । उक्त विवरण त्यतिवे
भेरी अस्पतालको चेतावनी-कोरोना संक्रमितको चाप बढ्दा स्वास्थ्य प्रणाली फेल हुने खतरा

भेरी अस्पतालको चेतावनी-कोरोना संक्रमितको चाप बढ्दा स्वास्थ्य प्रणाली फेल हुने खतरा

   
कोभिड– १९ को संक्रमण आक्रमक रुपमा फैलिइरहेको भन्दै यस क्षेत्रको ठुलो सरकारी अस्पताल, भेरी अस्पतालले परीक्षणको दायरा बढाउन तयार रहेको जनाएको छ । अस्पतालले आइतवार पछिल्ले २४ घण्टाको तथ्यांक प्रति चिन्ता गर्दै भनेको छ, ‘विगत २४ घन्टामा यस अस्पतालको प्रयोगशालामा ८१ नमुनामा आरटिपीसीआर गरिएकोमा ७५ मा संक्रमण भेटिएको छ जसअनुसार पोजिटिभिटी रेट ९२.६ प्रतिशत हुन आउँछ ।’ भेरी अस्पतालको भन