कति बद्लियाे नेपालगन्ज ?
आज भन्दा धेरै पछाडी फर्किनु पर्दैन । तीस, पैतिस वर्ष अगाडीको कुरा गरौं यो शहर रमाइलो र घमाइलो थियो । शहरको स्वरुप यसरी फैलिएको थिएन । रत्नराजमार्ग बन्ने तर्रखरमा ( हात्तीसार, चिसापानी सम्म कच्ची सडक) पूर्व पश्चिम राजमार्ग बुटवलबाट चन्द्रौटासम्म थियो । त्यहांबाट कृष्णनगर हु“दै नेपालगन्ज आउनु पथ्र्यो ।
यत्तिसम्म मात्र यातायातको सुविधा थियो । छिमेकी भारतमा जता ततै यातायातको सुविधा पुग्दा हाम्रो दे









