राजनीति/समाज

कोरोना बिरुद्ध यस्तो छ प्रधानमन्त्रीको सन्देश

कोरोना बिरुद्ध यस्तो छ प्रधानमन्त्रीको सन्देश

   
काठमाडौं। सामाजिक सञ्जालमा अहिले एउटा भिडियो निकै भाइरल भइरहेको छ। कोरोना भाइरसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्री र उच्च पदस्थ कर्मचारीलाई सिंहदरबारमा दिएको प्रवचन चर्चित बनेको हो। भिडियोमा प्रधानमन्त्री ओलीले कोरोनालाई निर्जिव भाइरस भनेर सम्बोधन गरेका छन्। त्यतिमात्रै होइन, उनले तातोपानीले मुख धुन समेत सुझाएका छन्। त्यसैगरी गर्मीको सिजन आइरहेको बेला उनले आइसक्रिम नखान भनेका छन्।
शुक्रवार कोरियनपुरको राहत भेरी प्राविधिक शिक्षालयबाट वितरण हुँदै

शुक्रवार कोरियनपुरको राहत भेरी प्राविधिक शिक्षालयबाट वितरण हुँदै

   
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा २ सय ६० घरपरिवारलाई पहिलो चरणको राहत वितरण गरिएको छ । सामाजिक दुरि कायम गरि पहिलो चरणको राहत वितरण कार्यक्रममा वडा कार्यालयले कुपन सिस्टम लागु गरि राहत वितरण गरेको हो । वडावासीबाट लगत संकलन गरि लकडाउनका कारण अति प्रभावित अति बिपन्न, ज्याला मजदुरी गरि खाने, असहायहरुलाई छनोट गरि कुपनको आधारमा राहत वितरण गरिएको वडा नं. १२ का वडा सदस्य तरुण बज्राचार्यले
बाँकेमा ‘लकडाउन’ उल्लंघन गर्नेलाई यसरी नियन्त्रणमा लिइन्छ

बाँकेमा ‘लकडाउन’ उल्लंघन गर्नेलाई यसरी नियन्त्रणमा लिइन्छ

   
नेपालगन्ज २५ चैत : लकडाउन उल्लंघन गर्नेलाई बाँके प्रहरीले इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग सुरु गरेको छ । लकडाउन उलङ्घन गर्नेको सँख्या बढ्दै गएपछि बाँके प्रहरी आफैले स्टिक निर्माण गरी प्रयोगमा ल्याएको हो । मंगलबार नेपालगन्जका बिभिन्न क्षेत्रबाट म्यान क्याचर स्टिक सहित प्रहरी परिचालन भएका थिए । स्थानिय विपि चोकबाट सुरु गरिएको कारबाही अभियानका दौरान बेलुका ७ बजेसम्म २ महिला सहित ४८ ज
जनार्दन शर्माले अलपत्र परेका मजदुरलाई फोन सम्पर्क गरे, बसको व्यवस्था गरेर घर पठाउँदै

जनार्दन शर्माले अलपत्र परेका मजदुरलाई फोन सम्पर्क गरे, बसको व्यवस्था गरेर घर पठाउँदै

   
नेपालगन्ज ११ चैत : बुटवलमा अलपत्र परेका रुकुमका मजदुरलाई नेकपाका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले उद्धार गरेका छन् । रुकुमबाट सिन्धुली मजदुरी गर्न गएकाहरु बुटवलमा अलपत्र परेका थिए । उनीहरुलाई गाडीले छोडिदिदा अलपत्र परेको खबर थाहा पाएपछि नेता शर्माले प्रत्यक्ष सम्पर्क गरेका थिए । गाडीको व्यवस्था गरि घरमा पठाउन लागिएको कुरा नेता शर्माले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिएका छ
स्वास्थ्यकर्मीलाई चिकित्सक संघ भेरीको पाँच सुझाव

स्वास्थ्यकर्मीलाई चिकित्सक संघ भेरीको पाँच सुझाव

   
नेपाल चिकित्सक संघ भेरीले कोरोना भाइरसबाट संक्रमित हुन नदिन स्वास्थ्यकर्मीलाई यस्ता पाँच सुझाव दिएको छ । यो सुझाव मात्र नभई सरकारले स्वास्थ्यकर्मीका लागि गर्नुपर्ने व्यवस्था गर्ने माग पनि हो । संघका अध्यक्ष डा. बिनोद कर्णद्धारा जारी सचेतना सम्बन्धी बिज्ञप्तीको व्यहोरा यस्तो छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वभर द्र’त गतिमा बढ्दै गएको र धेरै मानिसहरूलाई संक्रमित हुनबाट रोक
कोरोना संक्रमण बिरुद्ध संघले स्वास्थ्य सचेतना अभियान शुरु गर्ने

कोरोना संक्रमण बिरुद्ध संघले स्वास्थ्य सचेतना अभियान शुरु गर्ने

   
नेपालगन्ज ३ चैत : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस बिरुद्ध सचेतना अभियान शुरु गर्ने भएको छ । बाँकेमा त्यस्तो संक्रमण हुन नदिन सरकारी निकायका कार्ययोजनालाई सफल बनाउनुका साथै थप आवश्यक अभियान सन्चालन गरिने संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । नागरिक स्वास्थ्य जोगाउन निजीक्षेत्रबाट गर्न सकिने सबै साथ र सहयोग गरिने अध्यक्ष मन्सुरीले जनाए । नेपालगन्जसंग सीमा जोडिएको भारतको उत्तरप्रद
बैजनाथमा कान शिविर आयोजना

बैजनाथमा कान शिविर आयोजना

   
बैजनाथ गाउँपालिका वडा नं. १मा कान शिविर सम्पन्न भएको छ । चिसापानी स्वास्थ्य चौकीको आयोजनामा भएको शिविरमा १ सय ३९ जनाले कान जाँच गराएका छन् । जस मध्ये १८ जनाको अप्रेसन गर्नु पर्ने, ९ जनालाई मेसिन प्रयोग गर्नु पर्ने देखिएको चौकीका प्रमुख प्रेम शाहले जानकारी दिए । व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा कानका विरामीलाई निशुल्क औषधी प्रदान गरिएको थियो ।
बाँकेका गोपालनाथ योगी संघीय संसद्‍मा कार्यवाहक महासचिव नियुक्त

बाँकेका गोपालनाथ योगी संघीय संसद्‍मा कार्यवाहक महासचिव नियुक्त

   
बाँकेका अधिवक्ता गोपालनाथ योगीले संघीय संसदको महासचिवको जिम्मेवारी पाएका छन् । मनोहरप्रसाद भट्टराईको पाँच वर्षे कार्यकाल समाप्तिसँगै संघीय संसद्‍मा गोपालनाथ योगी कार्यवाहक महासचिव नियुक्त भएका छन्। आइतबार प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनाको छलफलपछि योगी कार्यवाहक महासचिव नियुक्त भएका हुन्। योगी प्रतिनिधि सभाका सचिव हुन्। संसद् सचिवालयका
फरक क्षमता र अति बिपन्न महिलालाई व्यवसायिक सीप तालिम दिदै खजुरा गाउँपालिका

फरक क्षमता र अति बिपन्न महिलालाई व्यवसायिक सीप तालिम दिदै खजुरा गाउँपालिका

   
खजुरा(बाँके), २ चैत : बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर आज आइतवार महिला हक अधिकार सम्बन्धमा वर्तमान कानूनमा भएका व्यवस्थाबारे अन्तरक्रियात्मक अभिमुखीकरण तथा श्रमिक महिला सम्मान गरिएको छ । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षतिले संविधानले महिलाका अधिकार सुनिश्चित गरेको बताउँदै खजुरा गाउँपालिकाले त्यसैमा टेकेर अधिकार कार्
डिस्चार्ज भए प्रधानमन्त्री

डिस्चार्ज भए प्रधानमन्त्री

   
काठमाडौं। मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालले डिस्चार्ज गरेको छ। प्रम ओलीको २१ फागुनमा शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा नै स्वास्थ्यलाभ गरिरहेक