राजनीति/समाज

रत्न खत्रीद्धारा खजुराका तीन स्थानमा रहेका क्वारेन्टाइनमा मंसर्जिकल सामग्री सहयोग

रत्न खत्रीद्धारा खजुराका तीन स्थानमा रहेका क्वारेन्टाइनमा मंसर्जिकल सामग्री सहयोग

   
नेपालगन्ज,जेठ २० । नेकपा बाँकेका नेता रत्न खत्रीले खजुरा गाउँपालिकाका तीन स्थानमा रहेका क्वारेन्टाइनमा मंगलबार सर्जिकल सामग्री सहयोग गर्नुभएको छ । एफ गाउँको जनकल्याण माबी,बुद्धपुरको अम्बेमाता आधारभुत विद्यालय र क गाउँस्थित आधारभुत विद्यालयमा नेता खत्रीले सर्जिकल सामग्री हस्तान्तरण गर्नुभयो । एफ गाउँ र बुद्धपुरमा वडा सदस्य बल बहादुर कठायतलाई सामग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा
भारतबाट फर्केका सर्बसाधारण बोकेको गाडी अगैयामा दुर्घटना हुँदा ११ जनाको मृत्यु

भारतबाट फर्केका सर्बसाधारण बोकेको गाडी अगैयामा दुर्घटना हुँदा ११ जनाको मृत्यु

   
नेपालगन्ज १९ जेठ : भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्ज बाट दांग तर्फ गईरहेको यात्रु बहाक फोर्स नामक मिनि बस आइतबार राती अगैया नजिकैको जंगलमा ट्रक सँग ठोक्किएर दुर्घटना हुदा ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएका छन् आइतबार राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिदा फोर्स गाडिमा चालक समेत गरि सवार ३३ जना मध्य ११ जनाको निध
नयाँ पदाधिकारीको उद्घोष -भेरी अस्पताल सुधारका लागि दिनरात खटिन्छौ

नयाँ पदाधिकारीको उद्घोष -भेरी अस्पताल सुधारका लागि दिनरात खटिन्छौ

   
नेपालगन्ज १८ जेठ :  पश्चिमको सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पताल र खजुरास्थित क्यान्सर अस्पतालका व्यवस्थापन समितिका नयाँ पदाधिकारीले आईतवार पदभारग्रहण गरेका छन् । भेरी अस्पतालको नयाँ व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले पदभारग्रहण पछि अस्पताल सुधारका लागि कुनै असर बाँकी नराख्ने प्रतिवद्धता जनाए । उनले अस्पताल सुधारका लागि सबै स्वास्थ्यकर्मी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुन
खजुरामा पहिलो पटक  एक जनामा कोरोना संक्रमण देखियो, नरैनापुरमा ५ जना नयाँ थपिए

खजुरामा पहिलो पटक एक जनामा कोरोना संक्रमण देखियो, नरैनापुरमा ५ जना नयाँ थपिए

   
बाँके ७ जेठ : बाँकेमा ६ जना कोरोनाका बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् । नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, त्यसैगरी खजुरा गाउँपालिकाका -५ का २७ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
स्वास्थ्यमन्त्री र नेकपा बाँकेका नेता रत्न खत्रीबीच कुराकानी : आईसोलेशन अस्पताल र परीक्षण किट तत्काल उपलब्ध गराउन माग

स्वास्थ्यमन्त्री र नेकपा बाँकेका नेता रत्न खत्रीबीच कुराकानी : आईसोलेशन अस्पताल र परीक्षण किट तत्काल उपलब्ध गराउन माग

   
नेपालगन्ज,जेठ ५ । नेकपा बाँकेका नेता रत्न खत्रीले बाँकेका लागि आईसोलेसन अस्पताल थप गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल समक्ष माग गर्नुभएको छ । बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण देखिएपछी खत्रीले मन्त्री ढकाललाई सम्पर्क गरि आईसोलेसन अस्पताल थप गर्न माग गर्नुभएको हो । यसैगरी नेता खत्रीले बाँकेमा कोरोना जाचका लागि पिसिआर किट प्रयाप्तमात्रामा उपलब्ध गराउन माग गर्नु भयो । मन
नरैनापुरका ८ जना संक्रमितहरुलाई बेलझुण्डी लगियो

नरैनापुरका ८ जना संक्रमितहरुलाई बेलझुण्डी लगियो

   
बाँके नरैनापुरका ८ जना कोरोना संक्रमितहरुलाई दाङ्गको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगियोको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिनुभएकोछ । आज विहान मात्र नरैनापुरको वडा नम्बर १, ३ र ५ का ८ जना पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु मध्ये २ जना बैशाख २१ गते भारतबाट नरैनापुर आएर क्वारेन्टाइनमा बसेका थिए भने ६ जना बैशाख ३१ गते आएर क्वारेन्टा
डा. कुमार सान शाहले ५० परिवारलाई राहत दिए

डा. कुमार सान शाहले ५० परिवारलाई राहत दिए

   
नेपालगन्ज २७ बैशाख :  कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्नका लागि लागू गरिएको लकडाउनका क्रममा समस्या परेका नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का ५० परिवारलाई एचसीआरसी र कप्तान कृषी फार्मका संस्थापक डा. कुमार सान शाहले सहयोग गरेका छन् । वडा नम्बर २० को आयोजनामा ५० जनालाई राहात बितरण गरिएको हो । बितरण गरिएको राहतमा प्रती परिवार १० केजी चामल २ केजी, दाल,१ केजी नुन र १ पोका खाने तेल रह
सशस्त्र प्रहरीको पोष्ट निर्माणका लागि नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा जस्तापाता सहयोग

सशस्त्र प्रहरीको पोष्ट निर्माणका लागि नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा जस्तापाता सहयोग

   
नेपालगन्ज २५ बैशाख : नेपालन्ज उद्योग वाणिज्य संघले कोरोना बिरुद्धको अभियानमा बनाएको बिपद् व्यवस्थापन कोषले सशस्त्र प्रहरीलाई १० बन्डल जस्तापाता हस्तान्तरण गरेको छ । बाँकेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको पोष्ट निर्माणका लागि बिहिवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जस्तापाता हस्तान्तरण गरेका हुन । सीमा सुरक्षामा दिन रात नभनी खटिएका प्रहरीलाई डिउटीमा समस्या नहोस् भनेर क्याम्प
शुक्रबारदेखि नेपालगन्जमा चार घण्टा अत्यावश्यक पसल खुल्ने

शुक्रबारदेखि नेपालगन्जमा चार घण्टा अत्यावश्यक पसल खुल्ने

   
  नेपालगञ्ज, बैशाख २५ । नेपालगञ्जमा शुक्रबारदेखि चार घण्टा अत्यावश्यक पसल सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकको निर्णय अनुसार विहान ११ देखि ३ बजेसम्म अत्यावश्यक पसल सञ्चालन हुने भएका हुन । प्रमुख जिल्ला अधिकारी कुमार वहादुर खड्काले अत्यावश्यक काममा निस्कने ब्यक्तिले कुनैपनिसवारी साधन सञ्चालन गर्न नपाउने निर्णय गरिएको जानकारी दिनुभयो । ११ बजेभ
थप १७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि

थप १७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि

   
काठमाडौं । नेपालमा थप १७ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा १७ जना संक्रमित थपिएको जानकारी गराइएको हो । १७ जनामध्ये एक जना दुई महिनाका शिशु रहेका छ्न । पर्साका १७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । संक्रमित मध्ये १० जना पुरुष र ७