फागुन १९ गतेदेखि खजुरामा दादुरा–रुबेला खोप अभियान शुरु हुने
नेपालगन्ज १५ फागुन : खजुरा गाउँपालिकामा फागुन १९ गतेदेखि २८ गतेसम्म दादुरा–रुबेला खोप अभियान सन्चालन हुने भएको छ । ५ वर्षमूनीका बालबालिकालाई पोलियो सहित दादुरा–रुबेला खोप खुवाउने अभियान सफल पार्न स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायका अगुवा एकजुट भएका छन् ।
बिहिवार गाउँपालिकाको कार्यवहाक अध्यक्ष एकमाया बिकको अध्यक्षतामा भएको छलफलमा प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसी, वडा अध्यक्ष , कार्यपाल









