राजनीति/समाज

आदर्श स्कुलले मनायो १९ औं वार्षिकत्सव ( हेर्नुहोस् तस्विर)

आदर्श स्कुलले मनायो १९ औं वार्षिकत्सव ( हेर्नुहोस् तस्विर)

   
आदर्श स्कुल नेपालगन्जले १९ औं वार्षिकत्सव मनाएको छ । वार्षिकत्सवमा विविभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरियो । उद्घाटन समारोहको प्रमुख अतिथी प्रदेश नम्बर ५ की सांसद् कृष्णा केसी नमुनाले नेपालगन्जको शैक्षिक विकासमा आदर्श माविको भूमिकाको प्रशंसा गर्नुभयो । जिल्ला शिक्षा समन्वय इकाई प्रमुख रामसुरेश यादवले आदर्श स्कुलले शिक्षाका क्षेत्रमा गरिरहेको प्रगतिको प्रशंसा गर्दै विद्यालयहरुले पढाईका अलावा
खजुराका एक हजार एक सय ८९ जेष्ठ नागरिकलाई विशेषज्ञ सेवा

खजुराका एक हजार एक सय ८९ जेष्ठ नागरिकलाई विशेषज्ञ सेवा

   
खजुरा(बाँके), १० फागुन : बाँकेको खजुरा गाउँपालिकाले सञ्चालन गरेको जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय ८९ जेष्ठ नागरिकले सेवा लिएका छन् । खजुरा गाउँपालिकाका ८ वटा वडामा संचालन गरिएको विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविरमा सामाजिक सुरक्षामा सहभागी जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर सेवा प्रवाह गरिएको थियो । गत फागुन ३ गतेदेखि वडा नं. १ राधापुरबाट शुरु भएको शिविर शनिवार रनिया
लागूऔषध दुव्र्यसन बिरुद्धको अभियानमा सक्रिय परिवर्तन समुह

लागूऔषध दुव्र्यसन बिरुद्धको अभियानमा सक्रिय परिवर्तन समुह

   
परिवर्तन समूह ( चेन्ज टिम) ले बिहिवार नेपालगन्जमा लागू औषध प्रयोगकर्ताहरुका लागी बिस्तृत एचआईभी एड्स कार्यक्रम अन्तरगत सरोकारवालाहरु संग समन्वयात्मक बैठक सम्पन्न गरेको छ । चेन्ज टिमले आयोजना गरेको कार्यक्रममा चेन्ज टिमले हालका दिन सम्म गरेको कार्य लगायत चेन्ज समुहले गर्ने कार्यको बृस्तृत ब्याख्या गरेको थियो । २०६३ सालमा स्थापना भएर लगातार रुपमा एचआईभी एड्स , हेपाटाइटिस र लागू औषध जस्ता इ
गाउँमै स्वास्थ्य जचाउँदा ज्येष्ठ नागरिक मख्ख !

गाउँमै स्वास्थ्य जचाउँदा ज्येष्ठ नागरिक मख्ख !

   
बाँके ९ फाल्गुन - खजुरा गाउँपालिकामा बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर संचालनले ज्येष्ठ नागरिकलाई खुसी बनाएको छ । गत शनिवारबाट वडा नं. १ को राधापुरबाट शुरु भएको अभियान अन्र्तगत शुक्रवार सोनपुरमा स्वास्थ्य शिविर सन्चालन गरिएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले ज्येष्ठ नागरिकको हेरचाहका लागि अभियान शुरु गरिएको बताए । उनले बिगत २ वर्षदेखि नै घरदैलोमै पुगेर जेष्ठ नागरिकल
नैतिकताका आधारमा राजीनामा दिएँ : बाँस्कोटा

नैतिकताका आधारमा राजीनामा दिएँ : बाँस्कोटा

   
नेपाल कम्युनिष्ट पार्टीका नेता गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट राजीनामा दिएको बताएका छन्। सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेका बाँस्कोटाले बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्। राजीनामापछि सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले लेखेका छन्मे-रोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसम
जिभिएन स्कुलले यसरी मनायो प्रजातन्त्र दिवश

जिभिएन स्कुलले यसरी मनायो प्रजातन्त्र दिवश

   
प्रजातन्त्र दिवशको अवसरमा नेपालगन्जस्थित जिभिएन स्कुलले बिभिन्न कार्यक्रम गरेको छ । बुधवार बिद्यालयका प्रिन्सिपल मानबहादुर थापाको अगुवाईमा स्कुलमा देशको झण्डा बनाइएको थियो । त्यस्तै प्रजातन्त्र ल्याउन भूमिका खेल्ने शहिदको सम्झनामा मौनधारण गरिएको थियो ।
नेपालगन्ज र खजुरामा यसरी मनाइयो प्रजातन्त्र दिवश

नेपालगन्ज र खजुरामा यसरी मनाइयो प्रजातन्त्र दिवश

   
नेपालगन्ज ७ फागुन - बाँकेको खजुरामा बुधबार बिहान प्रभातफेरी सहित प्रजातन्त्र दिवश मनाइएको छ । त्यस्तै जिल्ला समन्वय समिती बाँकेको आयोजनामा पनि प्रभातफेरी गरिएको छ । खजुरामा गाउँपालिका प्रमुख किस्मत कक्षपति लगायतले सहभागिता जनाए । नेपाल प्रहरीको व्याण्ड बाजा सहित नेपालगन्जको बिपि चोकबाट शुरु भएको प्रभातफेरी त्रिभुवन चोकमा पुगेर कोण सभामा परिणत भइ समापन भएको जिल्ला समन्वय समिती बाँकेका सदस्य चेत बह
पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाए

पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाए

   
काठमाडौं। जबरजस्ती करणी उद्योगको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंले महराको मुद्दामा फैसला गर्दै सफाइ दिने निर्णय सुनाएको हो। न्यायाधीश अमरराज पौडेलेको इजलासले सोमबार कसुर प्रमाणित हुने अवस्था नदेखिएपछि सफाइ दिने फैसला सुनाएको हो। आइतबार महराको पक्षमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी लगायतले
खजुरा गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निः शुल्क स्वास्थ्य शिविर संचालन

खजुरा गाउँपालिकामा ज्येष्ठ नागरिकका लागि निः शुल्क स्वास्थ्य शिविर संचालन

   
खजुरा-खजुरा गाउँपालिकाले आजदेखि जेष्ठ नागरिकका लागि बिशेषज्ञ सेवा सहितको निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । वडा नं. १ को राधापुरबाट जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा शुरु गरिएको हो । शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले जेष्ठ नागरिकका लागि विशेषज्ञ सेवासहितको शिविर संचालन गरिएको जानकारी दिए । उनले बिगत २ वर्षदेखि नै घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई सेवा दिन
उत्तरप्रदेशका मुख्यमन्त्रीलाई भेटेर काँग्रेसका महामन्त्री नेपालगन्ज फर्किए

उत्तरप्रदेशका मुख्यमन्त्रीलाई भेटेर काँग्रेसका महामन्त्री नेपालगन्ज फर्किए

   
नेपालगन्ज २ फागुण - नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई बुधवार भेटेर शुक्रवार नेपालगन्ज फर्किएका छन् । नेपालगन्ज हुँदै लखनउ पुगेका कोइराला सहित नेता मिनेन्द्र रिजाल, भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले कट्टर हिन्दुवादी नेताको छवि बनाएका मुख्यमन्त्री आदित्यनाथलाई भेटेका थिए । काँग्रेस नेताहरु शुक्रवार नेपालगन्ज हुँद