काँग्रेस महामन्त्रीले नेपालगन्ज हुँदै लखनउ पुगेर आदित्यनाथ भेटे
नेपालगन्ज १ फागुण - नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई बुधवार भेटेका छन् । नेपालगन्ज हुँदै लखनउ पुगेका कोइराला सहित नेता मिनेन्द्र रिजाल, भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले कट्टर हिन्दुवादी नेताको छवि बनाएका मुख्यमन्त्री आदित्यनाथलाई भेटेका हुन ।
नेपालसंग निकट मानिने योगीले यहाँ राजा सहितको हिन्दू राज्य हुनुपर्ने स









