२०४६ पछि बाँकेमा स्थापना भएका ठुला उद्योगको सूचि यस्तो छ
नेपालगन्ज - २०४६ सालको राजनीतिक परिवर्तनयता उद्योग बिभागमा बाँकेमा सन्चालन गर्ने गरी ८८ वटा ठुलो लगानीका उद्योग दर्ता भए । दर्ता भएका सबै उद्योग सन्चालन भने भएका छैनन् । उद्योग बिभागका सूचना अधिकारी जिवनराज सेढाईका अनुसार कति सन्चालन पछि बन्द भए भने कति सन्चालन नै भएनन् ।
यहाँबाट ठाउँसारी गरेर अन्यत्र केही उद्योग गएका छन् । पश्चिम नेपालको औद्योगिक केन्द्र भनेपनि अन्यत्र भन्दा यहाँको उद्योग दर्ता









