नरहरिनाथ गाउँपालिकामा बाल दिवशमा बिभिन्न कार्यक्रम
कालिकोट - कालिकोटको नरहरिनाथ गाउँपालिकाको आयोजना र भिडिसेफ नेपाल कालिकोट र सेभ द चिल्डे«नको साझेदारीमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको सहयोगमा बाल दिवसको अवसर पारि बिभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ ।
शिक्षा युवा तथा खेलकुद विकास प्रमुख रामप्रशाद भुसालको सभापतित्वमा भएको एक औपचारिक कार्यक्रममा पालिका अध्यक्ष धिर बहादुर बिष्ट, प्रमुख अथिति तथा उपाध्यक्ष मन शोभा बुढा, प्रमुख प्रशासकिय









