राजनीति/समाज

बन्दूक बिसाएपछि कृषिमा जमेका जोडी

बन्दूक बिसाएपछि कृषिमा जमेका जोडी

   
सिर्जना बुढाथोकी । सुर्खेत-बराहताल गाउँपालिका–५, सुनद्वारीका रत्नलाल सुवेदीले सात वर्षसम्म माओवादीको जनमुक्ति सेनामा काम गरे । पार्टीमा विक्रमका नामले चिनिने रत्नलाल माओवादीमा २०५६ सालदेखि आवद्ध भएका हुन् । कक्षा १० पढ्दै गरेका उनी माओवादीको विचारप्रति प्रभावित भएर जनसांस्कृतिक टिममा जोडिएका थिए । उनले एक वर्षसम्म सांस्कृतिक टिममा रहेर जनवादी गीत गाउने र पार्टीको काम गरे । एक वर्षपछि उनी लड
भारु भन्दा नेरु महँगो

भारु भन्दा नेरु महँगो

   
नेपालगन्ज - नेपालगन्ज लगायत देशभरका सिमावर्ती क्षेत्रमा भारतीय रुपैयाको दाजाेमा नेपाली रुपैया महँगो भएको छ । पश्चिमको अर्को सीमावार्ती रुपैडिहा बजारमा पनि प्रतिदिन १० करोड रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ । तर नेपालगन्जको जमुनाह नाकासँगै जोडिएको रुपैडिहामा अन्यमा जस्तो नेपाली मुद्राको भाउ बढेको भने छैन । तर भारतीय बजारमा नेपाली रुपैयाँमा हुँदै आएको कारोबार भने बढेको छ । ‘यहाँ प्रतिदिन १
एमसीसी परियाेजनामा पर्ने दाङमा रातारात १५ सय रुख कटान !

एमसीसी परियाेजनामा पर्ने दाङमा रातारात १५ सय रुख कटान !

   
नेपालगन्ज । दाङमा करिब १५ सय रुख काटिएको घटना कानूनविपरीत भएको एमसीए नेपालले गरेको छ। एमसीए नेपालले नेपालको वातावरणसम्बन्धी ऐन, कानुन तथा वातावरणीय निर्देशिकाविपरित दाङमा आफ्नो परियोजना आसपासको रुख अनधिकृत रुपमा काटिएको एमसीए नेपालले जनाएको छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै एमसिए नेपालले रुख कटान गरिएको क्षेत्र आफ्नो सडक मर्मत आयोजना भित्र पर्ने उल्लेख गरेको छ। साथै रुख कटान गर्ने विषयमा
डुडुवाकाे सकसपुर्ण गाउँसभा,६५ करोडकाे बजेट सार्वजनिक

डुडुवाकाे सकसपुर्ण गाउँसभा,६५ करोडकाे बजेट सार्वजनिक

   
डुडुवा (बाँके) ५ पुस । डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियेक, निति तथा कार्यक्रम र रु ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका १८ बु
प्याब्सनले यसकारण मनाउँदैछ शिक्षक सम्मान बर्ष !

प्याब्सनले यसकारण मनाउँदैछ शिक्षक सम्मान बर्ष !

   
आज निजि विद्यालय शिक्षा अपरिहार्य बनेको छ । यसको श्रेय कसैलाई दिने हो भने त्यो शिक्षकरशिक्षिकालाई मात्रै जान्छ । निजि विद्यालयलाई यो शिखरमा पुर्याउन शिक्षकको भुमिकालाई बिर्सन सकिदैन । तुलनात्मक रूपमा अधिकाश निजी विद्यालयमा सामुदायिकको तुलनामा कमनै सेवा सुबपधा एवं पेशागत विकासको अवसर छ । तर पनि निजि विद्यालयका शिक्षकले प्रचलित परिक्षा प्रणाली भित्र रहेर तुलनात्मक रूपमा उच्च नतिजा हासिल गराउन
जिभिएनका विद्यार्थीले बनाए मिठा परिकार !

जिभिएनका विद्यार्थीले बनाए मिठा परिकार !

   
नेपालगन्ज - नेपालगन्जस्थित जिभिएन स्कुलका विद्यार्थीले शुक्रबार मिठामिठा परिकार बनाए । उनिहरुले बनाएका परिकार स्वयं विद्यार्थी,शिक्षक,शिक्षिका अनि अभिभावकले किनेर खाए । जिभिएनका विद्यार्थीले नृत्य प्रतियोगिता,फुडफेस्टिभल कार्यक्रम अन्तरगत मिठा परिकार बनाएको विद्यालयका इन्चार्ज अभि खनालले बताए । हेर्नू तस्वीर -
लुम्बिनी प्रदेशमा राजधानीकाे झमेला बल्झियो

लुम्बिनी प्रदेशमा राजधानीकाे झमेला बल्झियो

   
बुटवल, १९ मंसिर । २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) क्षेत्र तोकियो । प्रदेश सभाको बहुमत सदस्यले नाम ‘लुम्बिनी ’ स्थायी राजधानी दाङ जिल्लाको राप्ती उपत्यका (देउखुरी) तोक्दा प्रदेश सभाका तत्कालीन ८२ सांसद मध्ये १३ जना मात्रै सांसदले विपक्षमा मत दिएका थिए । अन्य सबै ७४ जनाले राजधानी दाङ लैजाने कुरामा सहमति जनाएका थिए । त्यो समयमा नेपाली काँग्रेसले ह
‘बैंकले दिनदिनै धम्काउछन्,समस्या समाधानको पहल गरिदिनुपर्‍यो’

‘बैंकले दिनदिनै धम्काउछन्,समस्या समाधानको पहल गरिदिनुपर्‍यो’

   
नेपालगन्ज -शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका नवनिर्वाचित प्रतिनिधीसभा र प्रदेशसभाका सदस्यलाई बधाई दिन कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा उपस्थित नवनिर्वाचित जनप्रतिनिधि सामु उद्योगीरव्यवसायीले आर्थिक क्षेत्रमा भोग्नुपरेको समस्या सुनाउदै समाधानको पहल गर्न अनुरोध गरे । उनिहरुले बैंकले दिनदिनै फोन गरेर धम्कीपूर्ण व्यवहार गरिरहेको बन्दै अहिले उत्पन्न समस्याको समाधान गर्न कुनै न
बाँके र बर्दियामा रु. ५ अर्ब ४७ करोड ९७ लाख कर संकलन

बाँके र बर्दियामा रु. ५ अर्ब ४७ करोड ९७ लाख कर संकलन

   
आधुनिक, पारदर्शी र वैज्ञानिक करको रुपमा परिचित मूल्य अभिवृद्धि कर नेपालमा समेत लागू गर्ने सन्दर्भमा वि.सं.२०५२ चैत १७ गते नेपाल राजपत्रमा प्रकाशन भएको मूल्य अभिवृद्धि कर ऐन,२०५२ देशव्यापी रुपमा वि.सं.२०५४ मंसीर १ गते देखि लागू भएको थियो । मू.अ.कर लागू भएको सोही मितिको सम्झनामा नेपाल सरकार मन्त्रिपरिषद्को २०६९ कार्तिक २ गतेको निर्णयानुसार वि.सं. २०६९ साल देखि मंसिर १ गतेलाई राष्ट्रिय कर दिवस
शान्ति सम्झौताकाे सम्झनामा नेपालगन्ज म्याराथन टिमद्वारा दिपप्रज्वलन

शान्ति सम्झौताकाे सम्झनामा नेपालगन्ज म्याराथन टिमद्वारा दिपप्रज्वलन

   
नेपालगन्ज - दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगन्ज म्याराथन आयोजना गरिदै आएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने नेपालगन्ज म्याराथन हरेक मंसिरको पहिलो शनिवार हुने गर्दछ । आमनिर्वाचनका कारण यसबर्ष भने आठौं धारा नेपालगन्ज म्याराथन मंसिर २४ गते शनिवार हुँद