रोचक

प्रदेश नं. ५ : प्रदेश सरकारबाट कुन स्थानिय तहले कति अनुदान पाए ? हेर्नुहोस् बिस्तृत

प्रदेश नं. ५ : प्रदेश सरकारबाट कुन स्थानिय तहले कति अनुदान पाए ? हेर्नुहोस् बिस्तृत

   
प्रदेश नं. ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका स्थानीय तहलाई चालु आर्थिक वर्षमा प्रदान गरेको रकम सार्वजनिक गरेको छ । समानीकरण तथा ससर्त अनुदान मध्ये हालसम्म दोस्रो किस्ता रकम सम्बन्धित स्थानीय तहको संचित कोषमा जम्मा भइसकेको छ । हेर्नुहोस कुन स्थानीय तहले कति रकम प्राप्त गरेका छन् ।
प्रदेश समृद्धिको प्रस्थानविन्दु कृषि र भविष्यको समृद्धिको आधार पर्यटन–मुख्यमन्त्री पोखरेल

प्रदेश समृद्धिको प्रस्थानविन्दु कृषि र भविष्यको समृद्धिको आधार पर्यटन–मुख्यमन्त्री पोखरेल

   
बुटवल : प्रदेश सरकारले आवधिक योजनाको आधारपत्रमाथि मंगलबार प्रदेशसभा सदस्यहरुसंग छलफल गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले विकासको जनताको आकांक्षा पूरा गर्न र रणनैतिक लक्ष्य हासिल गर्न आवधिक योजना निर्माण गरिएको बताए । उनले बजेटको विनियोजन अव मागका आधारमा नभई योजनाका आधारमा हुने बताए । पूर्वाधार निर्माणलाई मात्रै विकास ठानिने प्रवृति रहेको भन्दै उनले पूर्वाधार निर्माण विकासको सहयोगी भएको र विकासको
एमबिएस दोस्रो सेमेस्टरको प्रश्नमा यसरी समेटियो डल्ला होमस्टे

एमबिएस दोस्रो सेमेस्टरको प्रश्नमा यसरी समेटियो डल्ला होमस्टे

   
बाँके : त्रिभुवन बिश्वबिद्यालयले एबिएस दोश्रो सेमेस्टरको परिक्षामा बर्दियाको चर्चित होमस्टे गाउँ डल्लालाई समेटेको छ । हालै सम्पन्न उक्त परिक्षामा तीस पूर्णाङ्कको प्रश्न डल्ला होमस्टेका बिषयमै रहेको छ । डल्ला होमस्टेका बारेमा बिस्तृत उल्लेख गर्दै त्यसले जनस्तरमा पारेको सकारात्मक प्रभाव उल्लेख गरिएको छ । प्रश्नमै समस्याको उजार गरिएको छ भने डल्लालाई अझ राम्रो गराउन सडक सन्जालको बिस्तार, शिक्षा, स्वा
तराई मधेस समृद्धि कार्यक्रमका बारे जनप्रतिनिधिलाई बुझाउँदै सरकार

तराई मधेस समृद्धि कार्यक्रमका बारे जनप्रतिनिधिलाई बुझाउँदै सरकार

   
नेपालगन्ज :  बुधवार नेपालगन्जमा तराइ मधेस समृद्धि कार्यक्रमको अभिमुखिकरण कार्यक्रम सँचालन गरिएकोछ । दाङ बाँके र बर्दियाका नगरपालिका गाउपालिकाका प्रमुखहरु र प्रशासकिय प्रमुखहरुको सहभागिता रहेको थियो । सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा सँचालित उक्त कार्यक्रमको उद्घघाटन बाँके क्षेत्र नँ १ का सँघिय साँसदमा महेश्वर गहतराज अथकले गरे । कार्यक्रममा मन्त्रालयका तराइ मधेस समृद्ध
भैरहवा र जनकपुरलाई हवाइ प्रवेश बिन्दु बनाउन आइकाओमा निवेदन,नेपालगन्ज छुट्यो

भैरहवा र जनकपुरलाई हवाइ प्रवेश बिन्दु बनाउन आइकाओमा निवेदन,नेपालगन्ज छुट्यो

   
रविन्द्र शाही /सेतोपाटी काठमाण्डौं : भारत भैरहवा र जनकपुरबाट नेपाललाई हवाइ प्रवेशविन्दु दिन सहमत भएको छ। भैरहवा र जनकपुरबाट क्रसबोर्डर हवाइ प्रवेश बिन्दु बनाउन लागि नेपाल र भारतले संयुक्त रूपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ)मा आवेदन दिएका छन्। भैरहवा र जनकपुरमा क्रसबोर्डर एयर इन्ट्री रूटको उडान कार्यविधि र वाइ डिरेक्सन बनाउन दुबै देशका नागरिक उड्डयन निकायले संय
नेपालगन्ज र बाग्लुङ्गबीच व्यवसायीक सम्बन्ध बढाउन जोड

नेपालगन्ज र बाग्लुङ्गबीच व्यवसायीक सम्बन्ध बढाउन जोड

   
बाँके : नेपालगन्ज र बाग्लुङ्ग जिल्लाबीच व्यवसायीक सम्वन्ध बढाउनुपर्नेमा जोड दिईएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले शनिबार नेपालगन्जमा बाग्लुङ्गका महिला उद्यमीलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन । अहिले पनि दुबै क्षेत्रबीच व्यवसायीक सम्बन्ध भएपनि त्यसलाई नयाँ उचाई दिन बजार बिस्तारका काम गर्न सकिने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप
‘जहाँ रहेपनि नेपालगन्जको हुँ भन्ने भावनाको विकास गरौं’

‘जहाँ रहेपनि नेपालगन्जको हुँ भन्ने भावनाको विकास गरौं’

   
 ‘घर अन्त हाल्न सक्नुहुन्छ । अरु ठाउँमा बस्न पनि सक्नुहुन्छ । तर आफ्नो ठाउँ बिर्सिदिने । कम्तिमा ऐन मौकामा नेपालगन्जको हुँ भनिदिनुहोस् । विकासका लागि पैरवी गरिदिनुहोस् । ’ नेपालगन्ज : प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रयोजनका लागि बनेको संसदिय समिति आईतबार नेपालगन्ज आउँदैछ । राजधानी र नामाकरण सिफारिस गर्ने अधिकार पाएको उक्त समिति समक्ष नेपालगन्जका बिषयमा एउटै मत बनाउन शुक्रबार बृहद
बैजनाथ मानसरोवर पार्कको विस्तृत परियोजना प्रतिवेदन बनाउने जिम्मा स्मार्ट प्राईभेट लिमिटेडलाई

बैजनाथ मानसरोवर पार्कको विस्तृत परियोजना प्रतिवेदन बनाउने जिम्मा स्मार्ट प्राईभेट लिमिटेडलाई

   
नेपालगन्ज :   पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बाँकेको कोहलपुर नजिकै बैजनाथ–६ लालपुरमा मानसरोवरको प्रतीकात्मक स्थल निर्माण प्रक्रिया शुरु गरिएको हो । नेपालको बाटो हुँदै वर्षेनी हजारौँ पर्यटकले तिब्बतमा पर्ने मानसरोवर कैलाशको भ्रमण गर्ने गर्दछन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्माणको जिम्मा डिभिजन वन कार्यालय बाँकेलाई दिएको मन्त्रालयका सूचना अधिकारी जीवन पाण्डेले जानकारी दिए। निर
बाँकेका चार स्थानीय तहलाई प्रदेश सरकारले रु ३ करोड अनुदान दिने (कस्लाई कति हेर्नुहोस्)

बाँकेका चार स्थानीय तहलाई प्रदेश सरकारले रु ३ करोड अनुदान दिने (कस्लाई कति हेर्नुहोस्)

   
बाँके :  प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले नेपालगन्ज उपमहानगरपालिकाको कान्ती ताललाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न चालु आर्थिक वर्षका लागि रु १ करोड ५० लाख अनुदान सहयोग गर्ने भएको छ । कान्ति तालमा बृहत् योजना छ । प्राकृतिक सौन्दर्य बनाउने, बोटिङ गर्नेलगायत सुविधा सम्पन्न ताल बनाउने उद्देश्य रहेको उपमहानगरपालिकाले जनाएको छ । ताल संरक्षण गर्ने उपमहानगरपालिकाको मुख्य कार्यक्ष

विकास र पूर्वाधारको स्रोत पहिल्याउँदै प्रदेश नं ५ सरकार

   
बुटवल, फागुन ३ गते । एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका आधार खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ । अन्य प्रदेशमा झैँ मुख्यमन्त्री र प्रदेशमन्त्री सन्तुष्ट नभए पनि अगाडि बढेर विकास र समृद्धिका काम गर्ने दृढ सङ्कल्प सेलाएको देखिँदैन । प्रदेश सरकारले प्रद