रोचक

५ न. प्रदेशमा मालपोतको राजश्व प्रदेश र स्थानीय तहलाई तत्काल बाँडफाँड गर्न निर्देशन

५ न. प्रदेशमा मालपोतको राजश्व प्रदेश र स्थानीय तहलाई तत्काल बाँडफाँड गर्न निर्देशन

   
» बाँके : प्रदेश नम्बर ५ मा मालपोत कार्यालयमा संकलन भएको राजश्व प्रदेश सरकार र स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने व्यवस्था कार्यान्वयन हुने भएको छ । प्रदेश सरकारले त्यस्तो व्यवस्था तत्काल कार्यान्वयन गर्नु भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयले जिल्लास्थित मालपोत कार्यालयलाई निर्देशन दिएको छ । उक्त निर्देशन फागुण महिनादेखि कार्यान्वयन हुने देखिन्छ । प्रदेशभरका मालपोत कार्यालयका प्रमुखसंग
मन्त्री बास्कोटाले भने,–‘नेपालगन्जबाट ढिलो चाँडो अन्र्तराष्ट्रिय उडान हुन्छ ’

मन्त्री बास्कोटाले भने,–‘नेपालगन्जबाट ढिलो चाँडो अन्र्तराष्ट्रिय उडान हुन्छ ’

   
नेपालगन्ज :  संघीय सरकारका सञ्चारमन्त्री गोकुल बास्कोटाले ढिलो चाँडो राँझा बिमानस्थलले अन्र्तराष्ट्रिय उडानको अनुमति पाउने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर बाँकेले मंगलबार साँझ नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सञ्चारमन्त्री बास्कोटाले राँझा बिमानस्थल विकासमा केन्द्र सरकारको चासो रहेको जनाए । ‘नेपालगन्ज यसक्षेत्रको गेट वे हो । यहाँको बिमानस्थलबाट हवाई उडान हुन्छ नै । त्यस
सम्भावनाको सहर कोहलपुर

सम्भावनाको सहर कोहलपुर

   
महानन्द ढकाल कस्तुरी र हामी उस्तै भयौं । आफ्नै शरीरमा भएको बिनाको वास्नाको खोजीमा कस्तुरी दिनभर भौतारिरहे जस्तै हामी पनि हाम्रा सम्भावनाहरुलाई पहिचान नगरेर यत्रतत्र छटपटाइरहेका छौं । भौतारिरहेका छौं । कोहलपुर सम्भावनाको नगरी हो । कला, साहित्य, संस्कृति, सभ्यता, खेल, मनोरन्जन, उद्योग, व्यापार, व्यवसाय, यातायात, संचार, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जनशक्ति हरेकमा कोहलपुरभित्र सम्भावनै सम
‘अपटेड’ छ, जिल्ला प्रशासन कार्यालय बाँके

‘अपटेड’ छ, जिल्ला प्रशासन कार्यालय बाँके

   
नेपालगन्ज :  जिल्ला प्रशासन कार्यालय बाँकेमा तपाईले राहादानीका लागि दिएको निवेदन स्वीकृत भयो की भएन भन्ने जान्नका लागि कार्यालयमै धाउनुपर्दैन । त्यसका लागि जिल्ला प्रशासन कार्यालय बाँकेको सामाजिक सन्जाल फेसबुक पेजमा हेरे पुग्छ । उक्त फेसबुक पेजमा राहादानी आयोकी आएन । राहादानी स्वीकृत भयोकी भएन भन्ने सबै जानकारी उल्लेख हुन्छ । राहादानी मात्र होइन सार्वजनिक महत्वका हरेक बिषयहरु यतिबेला जिल्ला प्रशा
सात अर्वको विकास योजना चल्दै मन्त्री राईको निर्वाचनक्षेत्रमा

सात अर्वको विकास योजना चल्दै मन्त्री राईको निर्वाचनक्षेत्रमा

   
नेपालगन्ज :  शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले चालू आर्थिक बर्षमा आफ्नो निर्वाचनक्षेत्र नेपालगन्जको विकासमा रु सात अर्वका बिभिन्न योजना पारेका छन् । उक्त रकम कृषिक्षेत्रको विकासदेखि शहरीकरणसम्मका काममा खर्च भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिका १५ स्थित हनुमान निमावि स्कुलमा आयोजित सरस्वती पुजा कार्यक्रममा मन्त्री राईले नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा गरी रु ७ अर्वको काम भ
प्रदेश विकास परिषदको पहिलो बैठक बुटवलमा सुरु

प्रदेश विकास परिषदको पहिलो बैठक बुटवलमा सुरु

   
नेपालगन्ज : प्रदेश नं ५ मा प्रदेश बिकास परिषदको पहिलो बैठक बुधवार बिहान अस्थायी राजधानी बुटवलमा सुरु भएको छ । पहिलो पटकमा प्रदेशका मुख्यमन्त्री एवं परिषद अध्यक्ष शंकर पोख्रेलले परिषद गठनको औचित्य बारे प्रकाश पारे । उक्त बैठक साँझ चार बजेसम्म सन्चालन हुने र समग्र प्रदेशको विकासको रुपरेखाका बारेमा बिस्तृत छलफल हुने परिषद सदस्य एवं नेपालगन्जका सामाजशास्त्री डा जनार्दन आचार्यले जानकारी दिए । नेपालग
प्रदेश ५ मा स्मार्ट कृषि गाउँ कार्यक्रम शुभारम्भ

प्रदेश ५ मा स्मार्ट कृषि गाउँ कार्यक्रम शुभारम्भ

   
रुपन्देही : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मगलबार रुपन्देहीको देवदह नगरपालिका घोडाहामा स्मार्ट कृषि गाउँ कार्यक्रमको शुभारम्भ गरेका छन् । परम्परागत खेती प्रणालीलाई बदलेर आधुनिक र व्यवसायिकरण गर्दै समृद्धिको प्रस्थानविन्दु मानेको प्रदेश सरकारले ५२ वटा स्मार्ट गाउँ छनौट गरेको छ । स्मार्ट कृषि गाउँ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्रीले पराम्परागत प्रणालीलाई आधुनिक बनाउन नसक्दा
धेरै डुवान हुने न्युरोडकै नाली यसरी साँघुरो पारिदै छ

धेरै डुवान हुने न्युरोडकै नाली यसरी साँघुरो पारिदै छ

   
बाँके : नेपालगन्जको सबैभन्दा बढि डुबान हुने न्यूरोडक्षेत्रको पानी निकासका लागी नाला फराकिलो बनाउनुपर्नेमा झन् साँघुरो पारिएको छ । शहरी विकास परियोजना अन्र्तगत ठेक्का पाएका ठेकेदारले सोमबार न्यूरोड पछाडीको नाला बनाउने क्रममा साँघुरो गरी निर्माण सुरु गरेपछि स्थानीयले असन्तुष्टि जनाएका छन् । मंगलबार त्यसक्षेत्रका अगुवाहरु नाला फराकिलो बनाउन माग गर्दै शहरी विकास परियोजनाको कार्यालय पुग्दैछन् । न्यूर
गौरबका आयोजना कछुवा गतिमा

गौरबका आयोजना कछुवा गतिमा

   
-सविन मिश्र/बिजमाण्डू काठमाडौं। उच्च प्राथमिकतामा रहेका २१ आयोजनाले आर्थिक बर्षको पहिलो ६ महिनामा औषतभन्दा पनि कम खर्च गरेका छन्।  राष्ट्रिय गौरवका २१ आयोजना (मदन भण्डारी राजमार्गसमेत) ले पुस मसान्तसम्ममा विनियोजित बजेटको २८.२९ प्रतिशत अर्थात २६ अर्ब ३ करोड रुपैयाँ खर्च गरेका छन्। यो अवधिको कूल खर्च २८.५७ प्रतिशत रहेको छ। सरकारले चालु आर्थिक वर्षमा यी आयोजनाका लागि ९१ अर्
प्रदेश विकास परिषद : बाँकेबाट मेयर राणा, संघका अध्यक्ष बैश्य र सामाजशास्त्री डा आचार्य मनोनित

प्रदेश विकास परिषद : बाँकेबाट मेयर राणा, संघका अध्यक्ष बैश्य र सामाजशास्त्री डा आचार्य मनोनित

   
नेपालगन्ज :  प्रदेश नं ५ मा गठन भएको प्रदेश बिकास परिषद सदस्यको नाम सार्वजनिक भएको छ । प्रदेश मन्त्रि परिषदको वैठकले मुख्यमन्त्रि शंकर पोखरेलको संयोजकत्वमा बिकास परिषद गठन गर्ने निणर्य गरेको थियो । प्रदेश मन्त्रीपरिषद बैठकले बाँकेबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा स्थानीय तहबाट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य संस्थागत तर्फ र सामाजशास्त्री डा जनार्दन आचार्य