घर र साना कार्यालयका लागि एनसेलको सस्तो वाइफाइ सेवा
काठमाडौं। घर तथा साना कार्यालयका लागि एनसेल आजियाटाले झन्झटरहित र सुलभ वाइफाइ सेवा ल्याएको छ।
कम्पनीले चौथो पुस्ताको मोबाइल सेवा फोरजीरलङटर्म इभोलुसन(एलटिई) नेटवर्क विस्तार गरिएका सबै स्थानमा अल्ट्रा वाइफाइ सिम प्लस सेवा ल्याएको हो। यो उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डलसहितको एक विशेष सिम कार्ड भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार वाइफाइ सेवाकालागि बन्डल डेटा बाह









