सूचना/प्रविधि

नेपालगन्ज आउँदा छुटाउनै नहुने खानाका परिकार (भिडियो र तस्वीर सहित)

नेपालगन्ज आउँदा छुटाउनै नहुने खानाका परिकार (भिडियो र तस्वीर सहित)

   
नेपालगन्ज, २७ बैशाख : ‘टिपिकल’ नेपाली खानाका बिषयमा खोज गर्ने चर्चित ‘ब्लग’ द गुन्द्रुक डटकमले नेपालगन्जका नौं बिशेष खानाका परिकारको सूचि तयार गरेको छ । नेपाली स्थानीय खानाका परिकारप्रति रुची राख्ने र अनुसन्धान गर्ने नेपाली र बिदेशीहरुले उक्त ब्लग हेर्ने गरेका छन् । अंग्रेजी भाषाको उक्त ब्लगले नेपालगन्जका खानालाई स्वदेश र बिदेशमा प्रचार प्रसार हुने गरी समाचार प्रकाशन गरेको छ । ‘नेपालगन्ज पश्चिम
प्रतिकुल अवस्थामा पनि एक अर्व ७७ करोड मूल्यको जडीबुटी निकासी

प्रतिकुल अवस्थामा पनि एक अर्व ७७ करोड मूल्यको जडीबुटी निकासी

   
नेपालगन्ज, २६ बैशाख : चालु आर्थिक वर्ष २०७५/२०७६ को चैतसम्म नेपालगन्ज नाकाबाट रु एक अर्व ७७ करोड मूल्य बराबरको जडिबुटी निकासी भएको छ । प्रतिकुल अवस्थामा पनि यतिका जडिबुटी निर्यात भएको हो । यहाँबाट निर्यात हुने मुख्य दश निर्यात सूचिमा जडिबुटी मात्रै रहेको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार चैत मसान्तसम्म रु १ अर्व ७७ करोड मुल्य बराबरको १२ हजार ६ सय ५१ मेट्रिक टन जडिबुटी निकासी भएको छ । यसमा
चैतसम्म ५ अर्व ८ करोडको चामल, एक अर्वको आलु आयात

चैतसम्म ५ अर्व ८ करोडको चामल, एक अर्वको आलु आयात

   
नेपालगन्ज, २५ बैशाख : चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगन्ज नाका हुँदै रु ५ अर्व ८ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउन महिनादेखि हालसम्म ९७ हजार ७ सय ३२ मेट्रिक टन चामल भित्रिएको नेपालगन्ज भन्सार कार्यालले जानकारी दिएको छ । कृषिप्रधान मुलुक भएपनि चामलमै दैनिक लाखौं मुल्यको चामल यसरी नेपालमा भित्रिरहेको छ । नेपालगन्ज नाका हुँदै भित्रिएको चामल स्थानीय बजार र पहाडी जिल्लामा खपत हुने
महिला उद्यमीको सक्रियामा खुल्यो कोशेली घर

महिला उद्यमीको सक्रियामा खुल्यो कोशेली घर

   
नेपालगन्ज, २४ बैशाख : महिला उद्यमीको समूह महिला उद्यमी संघ बाँकेले मंगलबारदेखि नेपालगन्जमा ‘कोशेली घर’ सन्चालनमा ल्याएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले कोशेली घरको उदघाटन गरे । उद्घाटन सत्रमा उपमेयर उमा थापामगर, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कष्णप्रसाद श्रेष्ठ लगायत, अगुवा महिला उद्यमीहरुको सहभागिता थियो । नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा कोशेली घर सुर
आज कोशेली घरको उद्घाटन हुँदै

आज कोशेली घरको उद्घाटन हुँदै

   
नेपालगन्ज, २२ बैशाख ; महिला उद्यमी संघ बाँकेले नेपालगन्जमा सन्चालन गर्ने ‘कोशेली घर’को आज उद्घाटन गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले कोशेली घरको उद्घाटन गर्ने छन् । ‘जिल्लाको ग्रामिणक्षेत्रमा उत्पादन भएका आर्ग्निक र हस्तकलाका सामाग्री बिक्री बितरण गर्ने गरी यो कोशेली घर सन्चालन गर्दैछौं ।’ सावित्री बस्नेतले भन्नुभयो,–‘यसमा महिलाका उत्पादनलाई बिशेष प्राथमिकता दिइने
१० सर्वाधिक विक्री भएका स्मार्टफोन

१० सर्वाधिक विक्री भएका स्मार्टफोन

   
विश्वभर स्मार्टफोनको व्यापार उल्लेख्य मात्रामा हुने गरेको छ । विश्व स्मार्टफोनको बजारमा विशेषगरी सामसुङ, एप्पल र हुवावेईका स्मार्टफोनको व्यापार सबैभन्दा धेरै हुने गरेको छ । यस्तोमा गत साता सबैभन्दा बढी विक्री भएका स्मार्टफोन यस्ता छन: सामसुङ ग्यालेक्सी ए८० यो स्मार्टफोनमा ८ जीबी ¥याम र १२८ जीबी इन्टर्नल स्पेस रहेको छ । यसमा ३७ सय एमएएचको ब्याट्रीको प्रयोग गरिएको छ । सामसुङ ग्यालेक्सी ए५० यो स्
५ लाख २० हजार मूल्यको बेनिली मोटरसाईकल कस्तो छ ?

५ लाख २० हजार मूल्यको बेनिली मोटरसाईकल कस्तो छ ?

   
नेपालगन्ज, २३ बैशाख : गोरखा इन्टरप्राईजेजले नेपालगन्जमा बेनिलिली कम्पनीको मोटरसाईकल भित्रा्ईसकेको छ । यातायात कार्यालय अगाडी रहेको उक्त शोरुममा मोटरसाईकल खरिद गर्न पाईन्छ । उक्त मोटरसाईकलको मूल्य कति छ ? TNT 150  cc  २ लाख ३० हजार TNT 150  ३ लाख १५ हजार 250  cc  ५ लाख २० हजार
बजारमा आउने छैन महिन्द्राको लोकप्रिय विद्युतीय कार ईटुओ प्लस

बजारमा आउने छैन महिन्द्राको लोकप्रिय विद्युतीय कार ईटुओ प्लस

   
महिन्द्रा एन्ड महिन्द्राले इलेक्ट्रिक कार ईटुओ प्लसको उत्पादन बन्द गरेको छ । रेभा प्लेटफर्ममा आधारित सो फोर डोर ह्याचव्याकको राम्रो रेस्पोन्स नआएको र यसको बिक्रीमा पनि कमी आएकोले सो कारको निर्माण बन्द गरेको बताइएको छ । सो कारको निर्माण बन्द हुनुको अर्काे कारण सेफ्टी नर्म्स पनि एक रहेको छ । भारतमा लागू हुने सुरक्षा मापदण्डलाई यसले पुरा गर्न नसक्ने भएकाले पनि यसको उत्पादन बन्द गर्नु परेको हो । यो
वेनेली व्राण्डको मोटरसाइकल सार्वजनिक, बिरामी परेपछि अनमोल केसी आएनन्

वेनेली व्राण्डको मोटरसाइकल सार्वजनिक, बिरामी परेपछि अनमोल केसी आएनन्

   
नेपालगन्ज : नायक अनमोल केसीलाई स्वास्थ्य समस्या देखीएको छ । नेपालगन्जका वागवान व्रदशले सन्चालन गरेको गोर्खा इन्टरप्राइजेमा आइतवार वेनेली व्राण्डको मोटरसाइकल सार्वजनीक कार्यक्रममा आउने तयारी भएपनि स्वास्थ्य समस्या भएका कारण आउन नसकेको उनले बताएका छन् । उनी इटालियन व्राण्डको वेनेली मोटर साइकलको व्राण्ड एम्वेस्टर हुन् । उनले यसपटक स्वास्थ्य समस्याका कारण नेपालगन्ज आउन नपाएको भन्दै एउटा भिडियो
नेपालगन्जमा मंगलबारदेखि ‘कोशेली घर’ खुल्दै, पाइने छन् यस्ता सामाग्री

नेपालगन्जमा मंगलबारदेखि ‘कोशेली घर’ खुल्दै, पाइने छन् यस्ता सामाग्री

   
नेपालगन्ज, २२ बैशाख : महिला उद्यमी संघ बाँकेले नेपालगन्जमा ‘कोशेली घर’ सन्चालन गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा यही बैशाख २४ गतेदेखि कोशेली घर सुरु गर्न लागेको संघकी महासचिव सावित्री बस्नेतले जानकारी दिनुभयो । ‘जिल्लाको ग्रामिणक्षेत्रमा उत्पादन भएका आर्गनिक र हस्तकलाका सामाग्री बिक्री बितरण गर्ने गरी यो कोशेली घर सन्चालन गर्दैछौं ।’ बस्नेतले भन्नुभयो,–‘यसमा महिलाका उत्पादनलाई