प्रतिकुल अवस्थामा पनि एक अर्व ७७ करोड मूल्यको जडीबुटी निकासी
नेपालगन्ज, २६ बैशाख : चालु आर्थिक वर्ष २०७५/२०७६ को चैतसम्म नेपालगन्ज नाकाबाट रु एक अर्व ७७ करोड मूल्य बराबरको जडिबुटी निकासी भएको छ । प्रतिकुल अवस्थामा पनि यतिका जडिबुटी निर्यात भएको हो । यहाँबाट निर्यात हुने मुख्य दश निर्यात सूचिमा जडिबुटी मात्रै रहेको छ ।
नेपालगन्ज भन्सार कार्यालयका अनुसार चैत मसान्तसम्म रु १ अर्व ७७ करोड मुल्य बराबरको १२ हजार ६ सय ५१ मेट्रिक टन जडिबुटी निकासी भएको छ । यसमा








