बन्दै गरेका वाटरपार्क र बिजनेश कम्पलेक्सले पर्यटकको नेपालगन्ज बसाई लम्ब्याउने बिश्वास
बाँके, २१ बैशाख : बाँकेमा एकसाथ तीनवटा वाटर पार्क बन्दै छन् । कुनै बाधा अवरोध नभए २००७६ सालभित्र सबै वाटरपार्क पूर्णरुपमा सन्चालन हुने छन् । रोमाञ्चकारी पर्यटकीय पूर्वाधारको निर्माणमा ठूलो लगानी गरिरहेका व्यवसायीको मुख्य लक्ष्य भारतीय पर्यटक हुन् । आन्तरिक पर्यटक बाहेक विश्व स्तरिय मनोरञ्जनको गन्तव्यको रुपमा विकसित गरेर भारतको सीमावर्ती उत्तरप्रदेशको लखनऊ सम्मका उपभोक्तालाई नियमित रुपमा नेपा









