साईकलमा लाग्ने भन्सार महसुल घटाउन सुझाव
नेपालगन्ज, ११ बैशाख : नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी आर्थिक वर्षको बजेटमा साईकलको आयातमा हुने भन्सार महसुल घटाउन आग्रह गरेको छ ।
नेपालगन्जमा बुधवार भएको प्रतिनिधिसभाको अर्थ समितिको प्री बजेट सम्बन्धी छलफल कार्यक्रममा संघले यस्तो सुझाव दिएको हो । संघका अध्यक्ष नन्दलाल बैश्यले अधिकांस नेपालीको पहुँचमा रहने साईकलको पैठारीमा भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा झार्नुपर्ने सुझाव दिए । ‘हरेक ने









