‘सम्पूर्ण ब्राण्डका ईलेक्ट्रोनिक्स सामान उपलब्ध गराउँछौ’
नेपालगन्ज,२ बैशाख : नेपालगन्जको रोयल कर्णाली ईलेक्ट्रो मार्टले सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो शाखा बिस्तार गरेको छ । नयाँ वर्षको पहिलो दिनदेखी संचालनमा आएको रोयल कर्णाली ईलेक्ट्रो मार्टमा गुणस्तरिय ईलेक्ट्रोनिक सम्पुर्ण सामानहरु विक्रिवितरण सुरु गरिएको संचालक कमल शाहीले वताए । पहिलो पटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ग्राहकहरुको सुविधालाई मध्यनगर गदै ईलेक्ट्रोनिक सम्पुर्ण व्राण्डका सामा









