फर्सीको बीउ आयातमा करोडौं खर्च
काठमाडौं । नेपालमा ठूलो परिमाणमा फर्सीको बीउ आयात गर्ने गरिएको छ । नेपालमा वार्षिक रूपमा करोडौं रुपैयाँ मूल्यबराबरको फर्सीको बीउ आयात भइरहेको व्यवसायीहरू बताउँछन् । धादिङ घर भई हाल कलंकी बस्दै आएका ३० वर्षीय फर्सी व्यवसायी गोपाल पौडेलका अनुसार नेपालमा वार्षिक १ करोड बढी मूल्यबराबरको फर्सीको बीउ आयात भइरहेको छ । उनले विगत तीन वर्षदेखि अमेरिकाको म्याक्सिकोबाट फर्सीको बीउ आयात गरेर काठमाडौंको कलंकी









