
गोल्डस्टारको २४ औं शाखा कोहलपुरमा उद्घाटन
नेपालगन्ज : कोहलपुरमा चर्चित नेपाली जुत्ता ब्राण्ड गोल्डस्टारका ब्राण्डेड जुत्ता, चप्पलहरु उपलब्ध हुने भएका छन । रेश्मा सप्लायर्सले बाँकेको कोहलपुरमा गोल्डस्टारको आधिकारीक स्वरुम संचालनमा ल्याएको छ । कोहलपुर न्यूरोड चोकको पुर्वतर्फ संचालनमा आएको रेश्मा सप्लायर्सले कोहलपुरवासीहरुलाई मध्यनजर गर्दै गोल्डस्टारको स्वरुम संचालनमा ल्याएको रेश्मा सप्लायर्सका प्रवन्ध निर्देशक कुमार उप्रेतीले जानका